गौरीशंकर बसी

इन्जिनियर बसी जल उत्पन्न प्रकोप व्यवस्थापन विभागका पूर्व उपमहानिर्देशक हुन् ।

प्रकोपमा जलाधार व्यवस्थापन

मनसुन आएसँगै बाढी–पहिरो आउला, विनाश गर्ला भन्ने त्रास पनि बढ्ने गर्छ । यसपालि पनि मनसुन भित्रिएपछि बाढी–पहिरोले धनजनको क्षति गरिरहेको छ । २०६८ देखि ०७४ सम्ममा जल उत्पन्न प्रकोपबाट १,५१७ जनाको मृत्यु भयो भने २०७५ को तीन महिनामा मात्रै डेढ सय जनाभन्दा बढीले जल प्रकोपबाट ज्यान गुमाउनुपर्‍यो ।

गौरीशंकर बसीका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।