पूर्णचन्द्र वस्ती

खानपानमा विविधता आवश्यक

हाम्रो समाजमा खानाका लागिमात्र होइन, संस्कार चलाउन, चाडबाड मनाउन चामलको ठूलो महत्त्व छ । देवी–देउताको लागि चामलको टीका नभई हुँदैन । अरू बेला मकैको ढिँडो, मकैको भात (च्याँख्ला) आदिले छाक टारे पनि चाडबाडमा त धानको भात चाहिन्छ ।

पूर्णचन्द्र वस्तीका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।