डा. लक्ष्मणप्रसाद ज्ञवाली

दृष्टिविहीनहरुले मतदान कसरी गर्ने ?

मुलुक अहिले निर्वाचनमा होमिएको छ । चुनावमा सबै प्रकारका नागरिक सहभागी भएका छन् । सबै नागरिकलाई निर्वाचनमा सहभागी हुने अधिकार रहन्छ । संघीय संरचनापछिको यो राष्ट्रिय र प्रादेशिक तहको पहिलो निर्वाचन हो ।

कठिन यात्रा र कानुनी व्यवस्था

स्वतन्त्र रूपमा हिंडडुल गर्न पाउने मानिसको मौलिक हक हो । संविधानले नेपाली नागरिकलाई नेपालभर स्वतन्त्रतापूर्वक आवतजावत गर्न र बसोबास गर्न पाउने हकको सुनिश्चितता गरेको छ ।

हेरेर सिक्ने विद्यार्थीलाई सुनेर सिकाउने शिक्षक

कम्प्युटर शिक्षण आफैमा रमाइलो र अप्ठ्यारो विषय हो । प्राविधिक विषय हुनाले यसको अध्ययन र अध्यापनमा निरसपन हुँदैन । अंग्रेजी वा गणितजस्तो विद्यार्थीले सम्झन अल्छी मान्ने खालको विषय पनि होइन यो । एउटा शिक्षकले जसरी विद्यार्थीलाई गणित पढाउँदा दिक्कलाग्दो हुन्छ, त्यस विपरीत कम्प्युटर पढाउँदा विद्यार्थीहरू बढी रमाउँछन् ।

डा. लक्ष्मणप्रसाद ज्ञवालीका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।