डोरनाथ अर्याल

सडकमा समृद्धि

नयाँ देशमा पाइलो टेक्ने जोकोहीले यातायात व्यवस्थापन देख्नासाथ आफ्नो मानसपटलमा त्यो मुलुकको समृद्धि कस्तो रहेछ भनेर एउटा विम्ब बनाउँछ । यस मामिलामा नर्दिक देशहरू निकै अगाडि छन् । यहाँको यातायात व्यवस्थापन निकै प्रभावकारी, वैज्ञानिक र सुरक्षित मानिन्छ ।

सामाजिक सुरक्षामा नर्दिक नमुना

संयुक्त राष्ट्रसंघका महासचिव संरक्षक रहेको दिगो विकास समाधान सञ्जालको प्रतिवेदनअनुसार संसारमा धेरै खुसी हुनेमा नर्दिक देशहरू अर्थात् डेनमार्क, फिनल्यान्ड, आइसल्यान्ड, नर्वे र स्वीडेन सधैं अग्रस्थानमा छन् ।

नेपालका ढुंगा, खाडीका खानी

युरोपियन देशका फुटपाथ, साना सडक, चोकहरूमा विभिन्न आकारका ढुंगाको प्रयोग प्रशस्त देखिन्छ । हाम्रो जस्तो प्रशस्त ढुंगा भएको देशले ढुंगाको प्रयोगबारे आवश्यक नियम तथा मापदण्ड बनाएर सडक पेटी र भित्री सडक, घर आदि निर्माणमा प्रयोग गर्दा निकै फाइदा हुन्छ ।

डेनमार्कको ट्राफिक व्यवस्थापनबाट सिक्ने कि ?

डेनमार्कबाट हामीले सिक्नुपर्ने विभिन्न कुरामध्ये ट्राफिक व्यवस्थापन पनि एक हो । डेनमार्क ट्राफिक व्यवस्थापनमा युरोपियन देशहरूमध्ये पनि एक उदाहरणीय नै मानिन्छ ।

डोरनाथ अर्यालका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।