सुरेशराज न्यौपाने

केरलामा बाढीको कहर

दक्षिण भारतीय राज्य केरलामा दुई दिनयताको भीषण वर्षापछिको बाढीले बितण्डा मच्चाएको छ । बाढीका कारण २८ जनाको ज्यान जानुका साथै ५० जनाभन्दा बढी सम्पर्कविहीन छन् । साथै हजारौं विस्थापित भएका छन् । 

जम्मु-कश्मीरका सम्बन्धमा नेपाललाई भारतको ब्रिफिङ

भारतले जम्मु-कश्मीरका सम्बन्धमा लिएको पछिल्लो निर्णयको नेपाललाई औपचारिक ‘ब्रिफिङ’ गरेको छ । मंगलबार भारतको विदेश मन्त्रालयमा भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यसँगको भेटमा विदेश सचिव विजय शेखर गोखलेले मोदी सरकारको पछिल्लो निर्णयबारे जानकारी गराएका हुन् ।

ईपीजीबारे भारतमै फरक बुझाइ

नेपालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय नदिँदा नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी) को संयुक्त प्रतिवेदन सार्वजनिक गर्न ढिलाई भएको दाबी गरिरहेका बेला भारतबाट भने प्रतिवेदन पहिले सरकारमा बुझाउनुपर्ने धारणा आएको छ । 

रेल सम्झौता पुनरावलोकन : नेपाली रेललाई भारतीय बन्दरगाहसम्म पहुँच

नेपाली व्यवसायीहरूले अब नेपालकै रेलमार्फत तेस्रो मुलुक वस्तु (कार्गो) ढुवानी गर्न पाउने भएका छन् । हाल नेपाली व्यवसायीहरूले भारतीय बन्दरगाहमार्फत तेस्रो मुलुक व्यापार गर्दा भारतीय रेल मात्र प्रयोग गर्नुपर्ने अवस्था छ । 

सुरेशराज न्यौपानेका लेखहरु :

दिल्लीको करोलबाग अब पैदलमैत्री

भारतीय राजधानी नयाँदिल्लीको चल्तीको बजार हो, करोलबाग । दिल्ली पुग्ने नेपालीमध्ये यो बजार नपुग्ने बिरलै भेटिन्छन् । बाह्रैमास उत्तिकै भीड । बिदाको दिन त झनै घुइँचो लाग्छ । ठेलमठेल । एक पटक बजारमा छिरेपछि कति बेला बाहिर निस्कूँजस्तो । पूरै उकुसमुकुस ।

सरकार फेर्ने दाहालको संकेत बारे प्रधानमन्त्रीले भने– ‘एक वर्ष हैन ४/५ दिनमात्र बाँकी छ’

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक गरेको 'आलोपालो सरकार चलाउने’ सहमति पुरानै कुरा भएको बताएका छन् । 

पहिलो पत्रकार सम्मेलनमा मोदी

पाँच वर्षे कार्यकालमा पहिलोपटक पत्रकार सम्मेलनमा उपस्थित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जारी लोकसभा चुनावमार्फत् अत्यधिक बहुमतसहित पुनः सत्तामा फर्कने दाबी गरेका छन् ।  नयाँदिल्लीको दिनदयाल मार्गस्थित भाजपाको मुख्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मोदीले भारतीय जनता पार्टी (भाजपा) को पुनः सरकार बन्ने दाबी गरेका हुन् ।

भारतमा आजदेखि चुनाव : सुरु भयो मोदीको अग्निपरीक्षा

भारतमा बिहीबार केन्द्रीय संसद् (लोकसभा) को निर्वाचन सुरु हुँदै छ । भारतको निर्वाचन आयोगले १७ औं लोकसभा निर्वाचनका लागि सात चरणको तालिका बनाएको छ । ११ अप्रिलदेखि सुरु पहिलो चरणको निर्वाचन १९ मेमा सकिनेछ । मतगणना भने त्यसको चार दिनपछि २३ मेमा हुनेछ । यसपटकको चुनावमा करिब ९० करोडले मतदान गर्नेछन् ।