रोहेज खतिवडा

मन्त्रीलाई प्रश्न

‘प्रश्न गर्ने कि नगर्ने, प्रश्न यही हो ।’ – रोमिला थापर, भारतीय इतिहासकारअहिले नेपालमा संघीयताको रौनक छ । भटाभटा विभिन्न किसिमका सरकार बनेका छन् । सात प्रदेशका सात मुख्यमन्त्री र केन्द्रको एक प्रधानमन्त्री गरी आठ सरकार प्रमुख भर्खर छानिएका छन् । हामीले केन्द्र र प्रदेश गरी ८ सय २५ सांसद निर्वाचित गरेका छौं ।

संघीयतामै अल्पसंख्यक किनारीकृत

अबको एक महिनाभित्र हुने संघीय प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन खास महत्त्वको निर्वाचन हो । यो निर्वाचनले २०६२–६३ को जनआन्दोलन तथा ७ दल र नेकपा माओवादीबीच भएको १२ बुँदे सम्झौता र त्यसयता उठान भएका सैद्धान्तिक बहसको व्यावहारिक कार्यान्वयन पनि गर्नेछ । त्यसैले त्यतिबेला तय भएका लक्ष्य कति प्राप्त भए, समीक्षा गर्ने समय भएको छ ।

लोकतन्त्रमाथि खतराको घण्टी

स्थानीय तह निर्वाचनपछि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिएको छ । दुई वर्षअघि जारी भएको संविधान कार्यान्वयनको चरणमा छ । नेपाली लोकतन्त्र संस्थागत हुँदै गएकोमा हामी खुसी छौं । तर यतिबेला लोकतन्त्रमाथि खतराको घण्टी पनि उत्तिकै जोडले बजिरहेको छ, जुन हामीले सुन्नसकेका छैनौं ।

रोहेज खतिवडाका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।