प्रा. तारानिधि भट्टराई

बालुवा–गिट्टीको बजार

भौतिक पूर्वाधार निर्माणको बहस जोडतोडले चलिरहेको छ । भौतिक संरचना निर्माणका लागि निर्माण सामग्री कसरी जुटाउने भन्ने विषयमा भने नीति निर्माता मौन छन् । नागरिक समाज र विज्ञ समूहले पनि सार्वजनिक बहस थालेका छैनन् ।

रेलमार्गलाई भौगर्भिक भर

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणपछि काठमाडौं–रसुवागढी हुँदै तिब्बतको केरुङसम्म पुग्ने रेलमार्ग निर्माण गर्ने विषय चर्चामा छ । यस सन्दर्भमा रेलमार्ग निर्माण क्षेत्रको भूगर्भले पनि महत्त्व पाएको देखिन्छ । ‘कमजोर भौगर्भिक स्थिति भएको’, ‘भौगर्भिक वास्तविकता अझै थाहा नभएको’, ‘जटिल भौगर्भिक स्थिति भएको’, ‘अत्यन्त विकट भौगर्भिक बनावट भएको’, ‘भूगर्भीय दृष्टिकोणबाट उच्च भूकम्पीय जोखिममा रहेको’ जस्ता टिप्पणी आइरहेका छन् ।

ग्रामीण सडक निर्माणमा होसियारी

वर्षाको समाप्तिसंँगै दसैं–तिहारजस्ता महत्त्वपूर्ण चाडपर्व पनि मनाइसकेपछि अब गाउँघरमा स्वाभाविक रूपमा सडक निर्माणको कुरा चल्छ, काम अघि सुरु हुन्छ । तर कतिपय ठाउँमा गाउँलेहरूले प्राविधिज्ञको सल्लाह नै नलिइकन डोजर चलाएर बाटो खन्न थाल्नेछन् भने कतिपय ठाउँमा सरकारी संयन्त्र नै प्रयोग गरेर बाटो खन्ने काम सुरु हुनेछ ।

प्रा. तारानिधि भट्टराईका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।