प्रताप रानामगर

बिजुली पर्खाइमा गाउँले

तनहुँको बन्दिपुर गाउँपालिका ६ ग्याझाटार र माझटारमा बिजुलीको पोल पुगेको चार वर्ष भयो तर अझै विद्युत् वितरण सुरु भएको छैन । विद्युतीकरणका लागि आवश्यक सामग्री लगभग सबै बस्तीमा पुगिसकेको छ ।

पुल अलपत्र पार्दा धरौटी जफत

आबुखैरेनीको लाब्दी खोलामा निर्माणाधीन पुलको काम अलपत्र छाडेर सम्पर्कविहीन निर्माण कम्पनीको धरौटी जफत भएको छ । जयबाबा बिटी जेभी सीतापाइलाले ३ करोड ७८ लाखमा निर्माण गर्ने ठेक्का लिएको सहिद बुद्धसिंह मार्गमा पर्ने पुल सम्झौताअनुसार २०७२ चैतमा निर्माण सम्पन्न गर्नुपर्ने थियो ।

पौडेलको प्रश्न- 'लोकसेवाको जाँच दिँदा त्यही सर्टिफिकेट मान्य, अहिले कसरी अमान्य?'

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीलाई संसदीय सुनवाइ विशेष समितिले अनुमोदन नगरे उनको नाम सिफारिस गर्ने संवैधानिक निकायका पदाधिकारीलाई पनि कारबाही गर्नुपर्ने बताएका छन् । 

प्रताप रानामगरका लेखहरु :

जलविद्युत् आयोजनामा स्थानीयलाई रोजगारी

वैदेशिक रोजगारीका लागि कतार पुगेका रिसिङ गाउँपालिका १ झापुटारका सागर थापा आफ्नो जागिर छाडेर गाउँ फर्किएका छन् । उनले अहिले निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको पूर्वतयारी संरचनाको काममा व्यस्त छन् ।

दुर्घटनामा एकको मृत्यु, १५ घाइते 

पृथ्वीराजमार्ग अन्तरगत तनहुँको छिर्कनेमा सोमबार बिहान माइक्रोबस र कन्टेनर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माइक्रोमा सवार भोजपुर घर भएकी १९ वर्षीया सविना राई रहेको प्रहरीले जनाएको छ । 

डा. केसीको जीवन रक्षा माग गर्दै तनहुँमा प्रदर्शन

अनसनरत प्रा.डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाल विद्यार्थी संघ तनहुँले शुक्रबार दमौलीमा प्रर्दशन गरेको छ । जुम्लामा अनसनरत डा.केसीलाई सरकारले अपहरण शैलीमा काठमाडौ लगिएको भन्दै संघले विरोध जनाएको छ । 

खण्डहर आदिकविको जन्मघर

आदिकवि भानुभक्त आचार्यलाई बर्सेनि असार २९ मा विशेष रूपले सम्झना गर्ने गरिन्छ । तनहुँको चुँदीरम्घास्थित उनको जन्मघर भने खण्डहर बन्दै गएको छ । आदिकविको जन्मस्थल संरक्षणका लागि यहाँ भानु शिखर कटेरी गुरुयोजना बनाएको पनि ६ वर्ष भइसक्यो । भानुभक्तका बारेमा अध्ययन गर्न चुँदीरम्घा पुग्नेले जंगलमा हराउन लागेको उनको घरको भग्नावशेष हेर्नुपर्छ ।