राजु स्याङ्तान

सवारी

वडाअध्यक्षको निर्दयी डोजरलेआागनको चिउरी उखेलेपछिगुहार माग्न सिंहदरबार खोज्दै हिाडेको धनबहादुर चेपाङलाईबबरमहलको खुला रोडमा प्रहरीले धकेल्दै भन्यो–‘सवारी छ’ ६ वर्षीया छोरीको बलात्कार र हत्यापछि रक्ताम्य जामा र पुतलीसबुतका लागि झोलामा बोकेरन्याय खोज्दै काठमाडाौ आइपुगेका नेत्रबहादुर परियारलाई कलंकीको आकाशे पुलैपुलप्रहरीले लखेट्दै भन्यो– ‘सवारी छ’तर, देश युगौंदेखि जहााको त्यहीा छ ।

परीक्षण

भोको मान्छेको जिन्दगीप्रयोगशालाको कच्चापदार्थजस्तोबित्दोरहेछ परीक्षण अवधिमै एउटा सिंगो जिन्दगी

राजु स्याङ्तानका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।