स्वर्णकुमार झा

धरौटी ६ करोड रुपैयाँ पुर्‍याउँदैमा कामदार सुरक्षित हुन्छन् त?

स्वदेशमै राम्रो काम र दामको अभावमा हरेक वर्ष लाखौँ नेपालीहरू वैदेशिक रोजगारको यात्रा तय गर्न बाध्य छन् । यस क्रममा कतिपय नेपालीहरू असुरक्षित वैदेशिक रोजगारीमा पनि पर्ने गरेका छन् । वैदेशिक रोजगार सुरक्षित बनाउने अनि यस क्षेत्रका विकृति तथा ठगीलाई नियन्त्रण गर्ने उद्देश्यका साथ सरकारले बेलाबखतमा विभिन्न नीति नियमहरू जारी गर्दै आएको छ ।

वैदेशिक रोजगार : लैङ्गिक हिंसाको कारण कि हिंसाबाट पन्छिने उपाय?

२०७५ मंसिर ९ गतेदेखि मंसिर २४ गतेसम्म सञ्चालन गरिने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको उद्घाटन कार्यक्रममा प्रदेश ५ का सामाजिक विकास मन्त्रीले लैङ्गिक हिंसाको मुख्य कारण मध्ये वैदेशिक रोजगारी र त्यसबाट आउने रेमिटेन्स भएको औंल्याएको समाचार आएको छ ।

प्रदेशको अंग्रेजी अनुवाद : स्टेट कि प्रोभिन्स? 

०६२/६३ को जनआन्दोलनपछि नेपालमा लोकतान्त्रिक गणतन्त्र संस्थागत भएसँगै विभिन्न बाधा र अड्चन छिचोल्दै २०७२ असोज ३ गते नेपालले राष्ट्रको मूल कानूनको रुपमा नेपालको संविधान-२०७२ जारी गर्ने अवसर पनि प्राप्त गर्यो ।

वैदेशिक रोजगार प्रवर्द्धन गर्ने नीति

वैदेशिक रोजगार नेपालको सन्दर्भमा जल्दोबल्दो विषयका साथै नेपाली जनजिब्रोमा झुण्डिएको शब्द हो । नेपालीहरूले वैदेशिक रोजगारको यात्रा गर्न थालेको पनि लामो समय भइसकेको छ । यस क्रममा कतिपय नेपालीहरू असुरक्षित वैदेशिक रोजगारीमा पनि पर्ने गरेका छन् ।

संविधानको अंग्रेजी संस्करणमा गम्भीर त्रुटि किन ?

अंग्रेजी हाम्रो मातृभाषा नभएको हुनाले अंग्रेजी शब्दहरूलाई उच्चारण गर्दा फरक टोन निस्किनुलाई स्वाभाविक मान्न सकिन्छ । तर ती शब्दहरूलाई लेखिँदा हिज्जेजन्य त्रुटिहरू देखिन्छ भने त्यसलाई कदापि स्वाभाविक मान्न  सकिँदैन ।

स्वर्णकुमार झाका लेखहरु :

भारतको रोजगारी र वैदेशिक मान्यता  

नेपालबाट विभिन्न गन्तव्य मुलुकहरूमा हुने रोजगारीको इतिहास हेर्ने हो भने सन् १९८० को दशकसम्म भारत नेपालीहरूको लागि रोजगारीको प्रमुख गन्तव्य रहेको देखिन्छ ।

वैदेशिक रोजगारबाट फर्केकाहरूको पुनर्स्थापना कसरी गर्ने?

वैदेशिक रोजगार नेपालको सन्दर्भमा कुनै नौलो शब्द होइन । २०४२ सालमा पहिलोपटक वैदेशिक रोजगार ऐन जारी भएपछि यो शब्द (वैदेशिक रोजगार) नीतिगत तथा संस्थागतरूपमा स्थापित भएको थियो ।

कहिले रोकिन्छ त्रुटिपूर्ण तथ्यांक प्रकाशनको सिलसिला ?

सूचना प्रविधिले महत्त्वपूर्ण स्थान ओगटेको आजको युगमा समाजका कुनै पनि क्षेत्र सूचना तथा तथ्यांकसँग अछुतो छैनन् । साथै ती हरेक क्षेत्रमा सूचना तथा तथ्यांकको महत्वसँगै त्यसको आवश्यकता पनि दिनप्रतिदिन बढ्दै गइरहेको छ ।

तथ्यांक वा मिथ्यांक ?

गास, बास र कपास जस्तै ‘सूचना तथा सञ्चार’ पनि आज हरेक मानिसको आधारभूत आवश्यकता जस्तै भइसकेको छ । एक्काईसौं शताब्दीसम्म आइपुग्दा नेपालले सूचना तथा सञ्चारको क्षेत्रमा ठूलो फड्को मारिसकेको छ ।

‘नाइँ, भो श्रीमतीलाई वैदेशिक रोजगारमा जान दिन्नँ’

नेपालीहरू रोजगारीका लागि विभिन्न गन्तव्य मुलुक जानथालेको लामै इतिहास रहेको भए पनि विगत दुई दशकदेखि उनीहरूले ठूलो मात्रामा वैदेशिक रोजगारको यात्रा गरिरहेका छन् र आउँदा दिनहरूमा पनि यो क्रम यथावत चलिनै रहनेछ ।