औषधि प्रतिरोधी जीवाणुका कारण विश्वभर वर्षेनि करिब सात लाख मानिसको मृत्यु हुने अनुमान छ । अहिलेकै दरमा प्रतिरोध क्षमता बढ्दै गए सन् २०५० सम्ममा यो संख्या वर्षेनि करिब एक करोड पुग्ने अनुमान विश्व स्वास्थ्य संगठनको छ ।
सहर बजारका गल्ली वा सडकमा सामुदायिक कुकुर यत्रतत्र देखिन्छन् । यिनीहरूको संख्या नियन्त्रण नगर्ने हो भने गम्भीर समस्या निम्तिन सक्छ । नियन्त्रण कार्यमा समुदायको प्रत्यक्ष संलग्नतामा स्थानीय तहहरूले अगुवाइ गर्नुपर्छ ।
सन् १९२८ मा एलेक्जेन्डर फ्लेमिङले पत्ता लगाएको पेनिसिलिन एन्टिबायोटिक्स औषधी १९४० को दशकमा व्यावसायिक रूपमा बजारमा उपलब्ध हुनथालेसँंगै संक्रमणको कारण हुने मानिस र पशुपन्क्षीको मृत्युमा नाटकीय रूपमा कमी आएको थियो ।