प्रभा कैनी

संस्कार, संस्कृति र हिंसा

यौनजन्य हिंसाका धेरैजसो घटना सार्वजनिक हुँदैनन्  । किन ? यस सन्दर्भमा कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार र हत्या प्रकरण नमुना बनेको छ  ।

नमस्कारको संस्कार

आफन्त, साथीसंगी, परिचित व्यक्तिसँग भेट हुनासाथ हामी ‘नमस्कार’ अथवा ‘नमस्ते’, ‘प्रणाम’, ‘दर्शन’ जस्ता अभिवादन गर्छौं । अंग्रेजी बोल्नेहरू ‘हेलो’ ‘गुड मर्निङ’ ‘गुड आफ्टरनुन’ आदि भनेर कुरा सुरु गर्छन् । हवाईमा जाँदा मैले सिकें त्यहाँका नागरिक एकअर्कोसँग भेट हुनासाथ ‘अलोहा’ भनेर आत्मीयता जाहेर गर्दारहेछन् ।

प्रभा कैनीका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।