अर्जुननरसिंह के.सी.

कांग्रेसको अबको दिशा

नेपाली कांग्रेसभित्र अहिले अन्योल र चुनौतीपूर्ण अवस्थामा छ । यस्तो बेला हुन लागेको पार्टीका जिल्ला सभापतिहरूको राष्ट्रिय भेलाले तृणमूल तहका वास्तविक समस्या र चुनौतीहरूलाई यथार्थवादी र वस्तुपरक विश्लेषण गर्दै समाधानको मार्गनिर्देशन गर्ने ‘विपत्तिका नेता’को भूमिकाका साथ प्रस्तुत हुने आशा गरिएको छ ।

अतिवादको लाक्षणिक रूप

एमाले–माओवादी केन्द्र एकताको ८ महिना लामो छट्पटीपछि फेरि एकाएक नाटकीय रूपमा बौरिएर एमालेका दुई नेताको ‘रहस्यमय हत्या भएकै’ दिनलाई शुभसाइत मान्दै ‘एकीकरण’ हुनुले केही कौतुहलता अवश्य जन्माएको छ ।

निर्वाचनपछिको कांग्रेस

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन वर्तमान संविधान कार्यान्वयनको दिशामा ऐतिहासिक उपलब्धिको कोशेढुङ्गा हो । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानलाई संस्थागत, सुदृढ र व्यवस्थापन गर्दै आर्थिक विकास र राष्ट्रिय समृद्धिको ढोका खोल्न यो निर्वाचनले मुलुकलाई दिशानिर्देश गरेको छ ।

लोकतन्त्र र वाम गठबन्धन

बडादसैँ नसकिँदै नेपाली राजनीतिमा एउटा नाटकीय घटना मञ्चन भयो, ‘वाम गठबन्धन’को । दुई कम्युनिस्ट पार्टीसहित थप एकलाई ‘एकीकरण गरी एउटै कम्युनिस्ट पार्टी निर्माण गर्ने....’ दाबीसाथ ६ बुँदे सहमतिद्वारा चलाइएको यो कदम लोकतान्त्रिक दृष्टिकोणबाट मात्र होइन, माक्र्सवादी–लेनिनवादी दृष्टिकोणबाट पनि कति यथार्थपरक र व्यावहारिक छ भन्ने आम जिज्ञासा रहेको छ।

अर्जुननरसिंह के.सी.का लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।