अमन कोइराला

नेकपामा मधेसी नेतृत्वको माग

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय चुनावमा सर्लाहीका दक्षिणी भेगबाट तत्कालीन एमाले र माओवादीका उम्मेदवारले कम भोट पाए । मधेस विरोधी पार्टीका रूपमा एमालेलाई चित्रित गरिएकाले स्थानीय चुनावमा जिल्लाका धेरै तहमा वडाध्यक्ष समेत जित्न सकेन ।

चिनी मिल सञ्चालक सम्पर्कविहीन

उखुको रकम भुक्तानी दिन बाँकी राखेर चिनी मिल सञ्चालक सम्पर्कविहीन भएका छन् । सञ्चालकलाई बोलाई छलफल गरेर भुक्तानीको व्यवस्था मिलाउन जिल्ला प्रशासनले पत्र काटे पनि काम अघि बढेको छैन ।

उखु किसानलाई घर धान्न समस्या

बहिनीको विवाह असार ११ मा टुंगो गरे पनि उखु बेचेको पैसा नपाएपछि धनकौलका लक्ष्मण राय खर्चको जोहो नभएर अन्योलमा छन् । धनकौलस्थित अन्नपूर्ण चिनी मिललाई बेचेको साढे ५ सय क्विन्टल उखुको करिब ३ लाख भुक्तानी उनले अनेक प्रयत्न गर्दा पनि पाएका छैनन् ।

‘अराजक’ जनप्रतिनिधि

जनताको सेवा गर्न निर्वाचित भएका जनप्रतिनिधि नै अराजक बन्न थालेका छन् । आफूले भनेको काम नगरेको भन्दै उनीहरूले कर्मचारीलाई हातपात गर्न थालेका हुन् ।

अमन कोइरालाका लेखहरु :

एपीएफलाई लालबन्दी गोल्डकप

एपीएफ क्लबले लालबन्दी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा शनिबार नेपाल पुलिस क्लबलाई २–१ ले हराउँदै उपाधि जितेको छ । विजेताले प्रदेश २ कै सर्वाधिक धनराशि सात लाख रुपैयाँ पुरस्कार जितेको छ ।

थ्रीस्टारमाथि एपीएफको जित

लालबन्दी गोल्डकप फुटबल प्रतियोगितामा बिहीबार दोस्रो सेमिफाइनलमा थ्रीस्टारलाई ४–३ ले हराउँदै एपीएफ क्लब उपाधि नजिक पुगेको छ । पहिलो हाफको नवौं मिनेटमा एपीएफका श्याम नेपालीले हानेको फ्रि–किकमा रुपबहादुर लामाले हेडबाट गोल गरेका थिए ।

जनप्रतिनिधिको दबाबले कटान रोकियो

जानकीनगर साझेदारी वनमा भइरहेको रूख काट्ने काम जनप्रतिनिधिको दबाबपछि रोकिएको छ । वन व्यवस्थापनका नाममा छानीछानी सालको रूख काटिएको भन्दै विरोध भएपछि जनप्रतिनिधि कटान क्षेत्रमा शनिबार पुगेर रोक्न लगाएका हुन् ।

झापालाई सफलता

लालबन्दी गोल्डकप फुटबल प्रतियोगिताको शनिबार सम्पन्न खेलमा रमपम झापा ११ ले जावलाखेल युथ क्लबलाई २–१ ले पराजित गरेको छ ।

एपीएफ विजयी

लालबन्दी गोल्डकप फुटबलको शुक्रबार विभागीय टोली एपीएफ क्लबले सिक्किम युनाइटेडलाई टाइब्रेकरमा ४–१ ले पराजित गरेको छ ।