भरतमोहन अधिकारी

ओली सरकारले ध्यान दिनुपर्ने कुरा

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा माओवादी केन्द्र सम्मिलित बहुमतको सरकार निर्माण भएको छ । ६ वटा प्रदेशमा वाम गठबन्धनको बहुमतको र अधिकांश गाउँपालिका र नगरपालिकामाा पनि वाम गठबन्धनको बहुमत आजको राजनीतिक स्थिति हो ।

वाम एकताको मार्गचित्र

राष्टिय, अन्तर्राष्टिय राजनीतिक वृत्तमा हलचल नै पैदा गर्ने गरी गएको असोज १७ गते नेकपा एमाले र माओवादी केन्द्रले वाम गठबन्धनको घोषणा गरेका थिए । केन्द्रको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा वाम गठबन्धनले साझा उम्मेदवार दिने र निर्वाचनपश्चात् पार्टी एकीकरण गर्नेसम्मको घोषणा गरेका थिए ।

प्रदेश र केन्द्रको चुनाव कहिले?

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन एकैपटक गर्ने प्रस्ताव गर्नुभएको छ। प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले पनि दुई चुनाव एकैपटक एकै मितिमा गर्ने कुरा उठाउनु भएको छ।

स्थानीय तह निर्वाचनले दिएको सन्देश

प्रदेश नं. ३, ४ र ६ मा वैशाख ३१ गते र प्रदेश नं. १, ५ र ७ मा गएको असार १४ गते स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । अब प्रदेश नं. २ को आउने असोज पहिलो साता निर्वाचन हुने भएको छ । केही अपवाद बाहेक ६ वटै प्रदेशमा चुनाव शान्तिपूर्ण भयो ।

भरतमोहन अधिकारीका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।