जयबहादुर रोकाया

हजारौं क्विन्टल सेतकचिनी सड्दै, ऋणमा डुबेको व्यवसायीको गुनासो

जिल्लाका जडीबुटी व्यसायीले स्थानीयसँग संकलन गरेका ठूलो परिमाणको सेतकचिनी (खिरौला) सड्ने अवस्थामा पुगेको छ । स्थानीय किसानबाट खरिद गरेर पनि जिल्ला बाहिर लैजाने छुट पुर्जी नपाउँदा व्यवसायीले संकलन गरेको ठूलो परिमाणको सेतकचिनी सड्ने अवस्थामा पुगेको हो । 

पीडितको बास त्रिपालमै

मुगुको किम्रीगाउँमा आगलागी भएको ९ महिना बित्यो । घटनामा १९ घर जलेका थिए । आगलागीलगत्तै कर्णाली प्रदेश सरकार र संघीय सरकारले पीडित परिवारलाई बसोबासको व्यवस्था गर्ने आश्वासन दिए ।

काम सकियो, बजेट आएन

सर्केघाट गाउँपालिको हिमज्योति माध्यमिक विद्यालयको फिल्ड निर्माण गर्न तत्कालीन शान्ति मन्त्रालयले ४० लाखको योजना स्वीकृत गरेपछि स्थानीय उपभोक्ताले निर्माण सुरु गरे ।

हुम्लाको हाल : हिउँ नपरे दुःख बढ्छ

बारीमा गहुँ–जौ छरेको तीन महिना भइसक्यो । अझै टुसाएको छैन । हिमालमा अलिअलि मात्रै हिउँ छ । शुक्रबार पनि सिमकोट वरिपरि पातलो हिउँ पर्‌यो, बिलायो । हिउँदे बालीलाई पुग्ने जति परेन ।

जयबहादुर रोकायाका लेखहरु :

ठूलो परिमाणमा सेतक चिनी अलपत्र

किसानले संकलन गरेका ठूलो परिणामको सेतक चिनी(खिरौंला) अलपत्र परेको छ । जिल्लाबाट निकासी गर्न छुटपुर्जी नपाउँदा सेतक चिनी बारीमै सड्ने अवस्थामा पुगेको हो ।

गाउँ छाड्दै लिमीका बासिन्दा

चिसो बढेपछि हिमालपारिको बस्ती लिमीका बासिन्दाले गाउँ छाड्न थालेका छन् । उत्तरी चीन सीमा जोडिएको लिमीको तिल, हल्जी र जाङका बासिन्दा हिमपात छल्न बेंसी झरेका हुन् । हिउँ नपर्दै गाउँ छोडेका लिमीवासी वैशाखमा मात्र घर फर्कन्छन् ।

ठूलो परिमाणमा सेतक चिनी अलपत्र

किसानले संकलन गरेका ठूलो परिणामको सेतक चिनी (खिरौंला) अलपत्र परेको छ । जिल्लाबाट निकासी गर्न छुटपुर्जी नपाउँदा सेतक चिनी बारीमै सड्ने अवस्थामा पुगेको हो । डिभिजन वन कार्यालयले यस वर्ष पाँच सय क्विन्टल मात्र सेतक चिनीको छुटपुर्जी दिएको छ । 

विकासले छेक्यो सम्बन्ध

चीनसँग सीमा जोडिएको लिमीमा बौद्ध धर्मालम्बीको बसोबास छ । चिनियाँ व्यापारिक केन्द्र तिब्बतका बासिन्दासँग उनीहरूको धर्म, भाषा, रहनसहन, वेशभूषालगायत जन्मदेखि मृत्युसम्मको संस्कार र संस्कृति मिल्छ ।

घरमै पुगेर कर सेवा

सुर्खेतस्थित आन्तरिक राजस्व कार्यालयको टोलीले जिल्लाका तीन सयभन्दा बढी व्यवसायीलाई घरआँगनमै कर सेवा उपलब्ध गराएको छ ।