राजु घिसिङ

सर्वकालीन महान् !

विश्व फुटबलमा वर्षको सर्वोत्कृष्ट खेलाडीलाई दिइने अवार्ड हो– बेलन डि’अर । फ्रान्स म्यागजिनले सन् १९५६ मा सुरु गरेको यो अवार्ड लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोले सर्वाधिक ५–५ पल्ट जितेका छन् । उनीहरूको यो सफलता अरूको तुलनामा झन्डै दोब्बर हो किनभने अन्य खेलाडीले तीनपल्टभन्दा बढी बेलन डि’अर जितेका छैनन् ।

सर्वकालीन महान् !

विश्व फुटबलमा वर्षको सर्वोत्कृष्ट खेलाडीलाई दिइने अवार्ड हो– बेलन डि’अर । फ्रान्स म्यागजिनले सन् १९५६ मा सुरु गरेको यो अवार्ड लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोले सर्वाधिक ५–५ पल्ट जितेका छन् ।

विश्वकपमा नजर

युरोपेली च्याम्पियन्स लिगको फाइनलसँगै क्लब फुटबलको झन्डै दस महिना लामो सिजन सकियो । त्यसयता फुटबलप्रेमीको ध्यान विश्वकपतिर मोडिएको छ । १४ जुनदेखि रुसमा एक महिना चल्ने विश्वकपका लागि छनोट भएका ३२ टिम अन्तिम तयारीमा व्यस्त छन् ।

अराजक खेलाडी मूकदर्शक एन्फा

थ्रीस्टार क्लबले चिरपरिचित प्रतिद्वन्द्वी मनाङ मस्र्याङ्दीलाई हराएर अघिल्लो शनिबार पाँचौं उदयपुर गोल्डकप फुटबलको उपाधि जित्यो । खेल सकिँदा दुवै टिम १० खेलाडीमा सीमित भएका थिए ।

लिभरपुलको लय र रियलको राज

लिभरपुलले एक अंकले आर्सनललाई उछिन्दै इंग्लिस प्रिमियर लिग २०१६—१७ मा चौथो भएर युरोपेली च्याम्पियन्स लिगको ढोका खोलेको थियो । त्यस बेला ब्राजिली फिलिप काउटिन्हो एन्फिल्ड क्लबको हिरो थिए । उनको सटीक पास, ड्रिब्लिङ र पेनाल्टी क्षेत्रनजिकबाट गोल गर्ने खुबी वास्तवकै लोभलाग्दो थियो ।

राजु घिसिङका लेखहरु :

सुपरस्टार रोहित

एन्फा एकेडेमीमा हुर्किएका रोहित चन्द सेन्टर–ब्याकका रूपमा मछिन्द्र क्लबबाट २०६७ सालको सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलेका थिए । माथिल्लो श्रेणीको लिग डेब्युमै उनी उत्कृष्ट डिफेन्डर नै चुनिएका थिए । त्यसयता उपत्यकाको ए डिभिजन लिग तीनपल्ट मात्र सञ्चालन भयो र २०७० सालयता आयोजना गरिएको छैन । त्यसैले तीन सय बढी नेपाली फुटबलर बेरोजगार भएका छन् । खर्च जुटाउनका लागि पनि मोफसलका प्रतियोगिता खेल्नुपर्ने बाध्यता छ । लिग नहुँदा खेलाडी पलायन भइरहेका छन् । तर रोहितको कथा भने फरक छ ।

नयाँ युगका संवाहक

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ‘अधीन’ मा अखिल नेपाल फुटबल संघ (एन्फा) चलिरहेको थियो । राखेपले चाहेजस्तै एन्फा नेतृत्व फेरिन्थ्यो । राखेपले रुक्मशमशेर राणालाई हटाएर २०५१ साल चैतमा गणेश थापालाई अध्यक्ष बनाएको थियो । त्यसपछि थापाले एन्फालाई राखेपको हस्तक्षेप गर्ने चलनबाट मुक्त गरिदिए तर आफैंले राज गरे ।

शेर्पाको नेतृत्वमा एन्फा

नेपाली फुटबलमा शुद्धीकरण अभियानको नेतृत्व गर्दा ५ वर्षयता विद्रोहीको पहिचान बनाएका कर्माछिरिङ शेर्पा अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा निर्वाचित भएका छन् ।

थ्रीस्टारको स्तर

थ्रीस्टार क्लबले कोलकाताको चर्चित क्लब इस्ट बेंगाललाई हराएर असोज, २०७३ मा गुवहाटीमा बोर्डोलोई ट्रफी जितेको थियो । त्यसपछि दसैं लाग्यो । तिहार आयो । लगत्तै अखिल नेपाल फुटबल संघ (एन्फा) ले एसियाली फुटबल महासंघ (एएफसी) मा टिम दर्ता नगर्दा थ्रीस्टारलाई एएफसी कपको प्ले–अफ खेल्न नपाउने रहस्यमय खबर पनि आयो ।

एन्फा निर्वाचन: तत्कालै मिति तोक्न एएफसीको पत्र

एसियाली फुटबल महासंघ (एएफसी) ले स्थगित गरिएको चुनावी अधिवेशन तत्काल तोक्न अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निर्देशन दिएको छ ।