लोकराज बराल

भूराजनीतिक प्रभाव

हिजोआज नेपालको परराष्ट्र नीतिको सिलसिलामा भूराजनीति शब्दको निकै प्रयोग भएको पाइन्छ  । भौगोलिक निर्णायकवाद अर्थात् भौगोलिक अवस्थालाई नेपालको परराष्ट्र नीतिको प्रमुख आधार मान्नु ठिकै हो  । किनभने यो भारतले तीनतिर र हालको चीनले एकतिर छेकिएको मुलुक हो ।

कच्चा कूटनीति

साँघुरिंँदै चीन र भारतसित सीमित हुनपुगेको नेपालको परराष्ट्र सम्बन्धमा अनेक तर्क/वितर्क चलिरहेका छन् । सन् २०१५ को मधेस आन्दोलन, संविधान निर्माण र चीनसितको नयाँ आयामका सम्बन्ध र हालसालै सम्पन्न भएको बिमस्टेक सम्मेलनले त्रिपक्षीय सम्बन्ध एकपल्ट फेरि तरङ्गित भएको छ ।

बिमस्टेक बरु वास्तविक

‘बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास’ अर्थात बिमस्टेकको चौथो शिखर सम्मेलन सम्पन्न भएको छ । १९ वर्षमा ४ वटा शिखर सम्मेलन गरेको तर प्रगति विवरण भने सन्तोषजनक नभएको धेरैले स्वीकारेका छन् ।

समाजवादको नेपाली नमुना

संविधानको प्रस्तावनाले नेपाल ‘समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्न’ भनेको छ । प्रस्तावनामै ‘वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछूत अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने संकल्प गरिएको छ ।

स्थायित्वका अनेक पक्ष

दलहरूको जुट्ने र फुट्ने चलन बहुदलीय व्यवस्थामा नौलो कुरा होइन । तर यस्ता एकीकरण कति टिकाउ हुन सक्लान् भन्ने चाहिँ मुख्य प्रश्न हो । यस्ता घटना दक्षिण एसियामा (विशेष गरी भारत र नेपालमा) भइरहने हुनाले आश्चर्य मान्न पनि सकिंँदैन । यसै सिलसिलामा हालै एकीकृत भएको नेपाल कम्युनिस्ट पार्टीलाई हेर्न सकिन्छ ।

लोकराज बरालका लेखहरु :

के लोकतन्त्र टिक्ला ?

लोकतन्त्रको समस्या र सम्भावनाका विषयमा आज विश्वभर चर्चा चल्न थालेको छ । विकसित र स्थायी मानिएका कतिपय देशका लोकतन्त्र यस बहसमा अपवाद छैनन् ।

नेपाली कांग्रेस र अबको राजनीति

नेपालको उदारवादी लोकतन्त्र र नेपाली कांग्रेस पर्यायवाची शब्द हुन् भन्ने रक्षात्मक हुनु पर्दैन । यसको जन्म र सिद्धान्त नै आज चलनचल्तीमा रहेको लोकतान्त्रिक अभ्यास मानिन्छ र जेजति विसंगति सिद्धान्त र अभ्यासमा देखिनुमा दलको भन्दा पनि नेताका कारणले भएको धेरैको विश्वास छ ।

देखेको मुलुक

धेरैको विदेश भ्रमण गर्ने (समुद्रपार) इच्छा हुन्छ । मलाई पनि युरोप, अमेरिका, जापान आदि देश नपुगुुन्जेल अनेक कल्पना र भावना आउनु स्वाभाविकै थियो । पहिलो भ्रमण भारतपछि जर्मनी र बेलायत सन् १९६९ मा भयो र आधुनिक कहलिएका देशको आधुनिकीकरण र विकासको मेसो पाइयो ।

लोकतन्त्रमा हुर्कंदो विकृति

धेरैले स्थानीय निर्वाचनपछि राजनीतिक अस्थिरता समाप्त हुने र मुलुक विकासको मार्गमा अघि बढ्ने आस गरेका छन् । अब गणतान्त्रिक नेपाल संवैधानिक प्रक्रियामा अघि बढ्ने र देशले स्थायी लोकप्रिय सरकार आगामी चुनावद्वारा स्थापित भएको देख्न सक्नेछ भन्ने आस धेरैले गरेका छन् ।

किन खिइँदै छन् राजनीतिक दल ?

हिजोआज राजनीतिक दलहरू किन घरिघरि फुट्छन् र जुट्छन् ? यस प्रश्नको उत्तरसित धेरै पक्ष जोडिएको हुन्छ । दलको परम्परावादी परिभाषा र क्षेत्रमा आज व्यापक परिवर्तन भएको छ र दलीय व्यवस्था भन्नाले संसदीय अभ्यासमा मात्र संलग्न हुने भन्ने छैन ।