डा. सुरेन्द्रराज देवकोटा

गणितको अर्थ–राजनीति

उच्च माध्यमिक तहको पाठ्यक्रम परिमार्जन गरिएको छ । पहिले शिक्षा मन्त्रालयले यसै वर्षदेखि लागू हुने बताए पनि त्यसमाथि व्यापक टिकाटिप्पणी सुरु भएपछि परीक्षण गरेर लागू गर्ने बताइएको छ । परिमार्जित नयाँ पाठ्यक्रम अनुसार कक्षा ११ र १२ मा गणितको अनिवार्यतालाई ‘जीवन उपयोगी शिक्षा’ले विस्थापन गरेको छ ।

कस्तो थिङ्क ट्याङ्क ?

दोस्रो पटक प्रधानमन्त्री भएपछि केपी ओलीले मुलुकमा समृद्धिको भ्यागुतो उफार्ने क्रममा एउटा ‘थिङ्क ट्याङ्क’ (टीटी) अभाव रहेको उल्लेख गर्दै छिट्टै एउटा टीटी स्थापना गरेर विकासको भल बगाउने उद्घोषण गरेका थिए ।

डा. सुरेन्द्रराज देवकोटाका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।