वीरेन्द्र केसी

वनले रोक्यो परदेश

हुर्किंदै गरेका कुन रूख कति अग्ला भए ? फेँद कति बाक्लिँदै गयो, मलजल र स्याहार पुग्यो कि पुगेन ? उपभोक्ताबीच छलफल चल्छ । सर्लक्कको रूखले दायाँ–बायाँ हाँगा फैलायो भने हाँगा काटिन्छ । रूख सीधा बढ्न मात्रै दिइन्छ ।

बीउ उत्पादनमा आत्मनिर्भर

सन्धिखर्क घोचेखोलाका गणेश बञ्जाडे व्यावसायिक तरकारी खेतीको सुरुवात गर्ने जिल्लामै पहिलो किसान हुन् । उनी अगुवा तरकारी किसानका रूपमा चिनिन्छन् ।

जनप्रतिनिधिको ध्यान बाटोमा

जिल्लामा कृषि, पर्यटन, पशुपालन, मौरीपालनलगायत उत्पादन क्षेत्रको प्रशस्त सम्भावना छ । पढेलेखेका युवालाई स्वरोजगारमूलक योजना ल्याउन पालिकावासीको माग छ । 

शिला हेर्न घुइँचो

शक्तिपीठ, ऐतिहासिक प्राकृतिक संरचना र अग्ला डाँडामा जान रुचाउने धेरै हुन्छन् । घुम्न जानेलाई जिल्लाका सबै पालिकामा नौला खालका पर्यटकीय संरचना छन् । मालारानी गाउँपालिका–७ वामरुकमा रहेको नरसिंहथानको महत्त्व बेग्लै छ । ढुंगैढुंगाको यस प्राकृतिक संरचनाले धेरैलाई आकर्षित गरेको छ ।

बारी बाँझै, घर खाली

यहाँका गाउँमा मोटर, खानेपानी, शिक्षा, स्वास्थ्य, बिजुली र सञ्चार सुविधा पुगेको छ । टोलैपिच्छे टयाक्सी गुड्छन् । स्वच्छ हावापानी र अर्गानिक उत्पादन विशेषतै हुन् ।

वीरेन्द्र केसीका लेखहरु :

बुहारीलाई पढ्न हौस्याउँछन् सासू–ससुरा

गाउँका बुहारीको दैनिकी भनेको खाना पकाउने, घाँस काट्ने, मेलापात गर्ने र बालबच्चा रेखदेख गर्ने थियो । कुनै बेला यति काममा मात्रै घरका बुहारी सीमित थिए ।

तरकारीले पाखोबारी हराभरा

पाणिनि गाउँपालिका–२ पोखराथोकका टीकाराम विश्वकर्माले युवावय भारतमा बिताए । विभिन्न कम्पनीमा काम गरे । वर्षाैंसम्म काम गरेको कम्पनीका मालिकसँग असमझदारीपछि जागिर छाडे ।

सुन्तलाले रोक्यो परदेश

सुन्तला बगैंचा कसको राम्रो ? एउटा बोटमा कतिवटा सुन्तला फले ? कति ठूला फले ? पाणिनि गाउँपालिकाका किसानबीच प्रतिस्पर्धा छ । बारी, पाखा पहेँलपुर सुन्तला बगैंचाले सजिएका छन् ।

विकासले फेरिँदै बस्ती

जिल्लाको गोखुङ्गाका थमबहादुर घम नागरिकता बनाउन हिंडेरै सदरमुकाम आएका थिए । पैदल सन्धिखर्क आउन ६ घण्टा समय लाग्थ्यो । पैदल यात्राका लागि सहज सडक थिएन । अहिले अवस्था फेरियो ।

‘एक डोको मकै र दुई पाथी गहुँ’

भूमिकास्थान नगरपालिका–३ ठूलाखर्कका विष्णु परियार ५४ वर्षका भए । बाल्यकालदेखि कपडा सिलाउने काम गर्दै आएका छन् । पेसा व्यावसायिक छैन । बालिघरे हो । वर्ष दिन कपडा सिलाएबापत उनले एक डोको मकै, दुई/तीन पाथी मकै र धान पाउँछन् ।