एपी

‘सीमा पर्खाललाई बजेट दिँदैनौं’

अमेरिकी विपक्षी दल डेमोक्रयाटिकले राष्ट्रपति डोनाल्ड ट्रम्पको सीमा पर्खाल निर्माण गर्ने प्रस्तावका लागि बजेट दिन नसकिने प्रस्ट पारेको छ । कंग्रेसको माथिल्लो सदन सिनेटमा उक्त दलले सीमा पर्खाल निर्माणबाहेकको बजेट मात्र पारित गर्ने प्रस्तावसमेत राखेको छ । 

हुवावे प्रमुखको चुनौती ‘सुरक्षा खतराको प्रमाण देखाऊन्’

चिनियाँ दूरसञ्चार कम्पनी हुवावेका अध्यक्ष केन हुले आफ्नो उत्पादनबाट सुरक्षा खतरा रहेको प्रमाण देखाउन अमेरिकासहित विश्वका अन्य सरकारलाई चुनौती दिएका छन् । 

तीन इंग्लिसविरुद्ध तीन जर्मन क्लब

फुटबलको सबैभन्दा पुरानो अन्तर्राष्ट्रिय प्रतिद्वन्द्वी इंग्ल्यान्ड र जर्मन क्लबका ३–३ टोली यसपल्ट युरोपियन च्याम्पियन्स लिगको अन्तिम–१६ मा प्रतिस्पर्धा गर्दैछन् ।

बेलायत पुनः युरोपेली युनियनमा आबद्ध हुन सक्दछ-युरोपेली अदालत

युरोपेली युनियनको एक उच्च अदालतले बेलायतले युरोपेली युनियनबाट बहिर्गमन (ब्रेक्जिट) को निर्णयमा पुनर्विचार गर्न र युनियनमा पूर्ववत रुपमा रहन सक्ने फैसला गरेको छ ।

एपीका लेखहरु :

अमेरिकी विशेषदूत पाकिस्तान भ्रमणमा

अफगानिस्तानको १७ वर्षदेखि जारी युद्धलाई सहमतिका आधारमा टुंग्याने उपाय पहिल्याउन नियुक्त गरिएका अमेरिकी विशेषदूत जाल्मे खलिलजाद इस्लामाबाद आइपुगेका छन् ।

ब्लुमबर्गले दिए १ अर्ब ८० करोड डलर चन्दा

संयुक्तराज्य अमेरिकाको न्यूयोर्क सहरका पूर्व प्रमुख (मेयर) माइकल ब्लुमबर्गले आफूले पढेको जोन्स हप्किन्स विश्वविद्यालयलाई एक अर्ब ८० करोड अमेरिकी डलर दान दिएका छन् । 

क्यालिफोर्नियामा आगलागी, कम्तीमा ९ को मृत्यु

अमेरिकाको क्यालिफोर्निया राज्यको जंगलमा लागेको आगोका कारण कम्तीमा ९ जनाको मृत्यु भएको छ । राज्यको उत्तर र दक्षिणी क्षेत्रबाट तीब्र गतिमा फैलिएको आगलागीका कारण हालसम्म ७५ हजार घरधुरीका २ लाख ५० हजार मानिस विस्थापित भएका छन् ।

अस्पतालमै बिरामी बन्धक

पूर्वी अफ्रिकाको सबैभन्दा ठूलो अस्पताल हो केन्याको केन्याट्टा नेसनल हस्पिटल । यहाँ अन्तर्राष्ट्रिय दाताको सहयोगमा दर्जनौं परियोजना सञ्चालनमा छन् । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले पनि यो अस्पताललाई ‘सेन्टर अफ एक्सिलेन्स’ भनेको छ ।