जयबहादुर रोकया

गाउँ–गाउँमा डोजर

कर्णाली प्रदेशका २ जिल्ला हुम्ला र डोल्पा राष्ट्रिय सडक सञ्जालबाट अझै जोडिएका छैनन् । यहाँका स्थानीय तह र निर्माण व्यवसायीले भने हेलिकप्टरबाट डोजर भित्र्याएर गाउँगाउँमा सडक खनिरहेका छन् ।

बिरामी बचाउन एयर लिफ्टकै भर

एक साताअघि हुम्लाको चंखेली–४, पालीकी २२ वर्षीया तारा बुढाथोकीलाई प्रसूति व्यथाले च्याप्यो । उनलाई हतारहतार गाउँ नजिकैको स्वास्थ्यचौकी पुर्‍याइयो । स्वास्थ्यकर्मीले बच्चा पेटभित्रै मरिसकेको र एक हात बाहिर निस्केको बताएपछि उनका आफन्तले सदरमुकाका विभिन्न निकायमा खबर गरे ।

सदरमुकाम सुनसान, गाउँ गुल्जार

नयाँ संरचनासँगै यहाँका सदरमुकाममा मानवीय चहलपहल घट्दै गएको छ । सरकारी सेवाहरू गाउँमा गएपछि स्थानीय तहका केन्द्रमा चहलपहल बढेको हो । ग्रामीण क्षेत्रमा समेत व्यावसायिक कारोबार बढ्दै गएको छ ।

जयबहादुर रोकयाका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।