२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

नीलाम्बर आचार्य

नीलाम्बर आचार्यका लेखहरु :

विवादित राजनीतिमा पनि साझा नेता

विधिशास्त्र, कानुन, संविधान निर्माण र संसद् सञ्चालनमा सुवास नेम्वाङजीको ठूलो योगदान छ । पदले मात्रै होइन, इच्छाशक्तिले संविधान जारी गर्न पनि उहाँको अथक योगदान छ । सुवासजी दुई संविधानसभाको अध्यक्ष हुनुभयो ।