कनकमणि दीक्षित

ज्यान स्याल्टरका मुहारहरू

जातजातिको विविधताको देश नेपाल भन्ने त सबैलाई थाहै थियो । आधुनिक युगमा मानवशास्त्रीहरूले यसको चर्चा पनि गर्न थाले । तर विविधताको बुझाइ र वास्तविकतालाई कलाद्वारा प्रस्तुत गरिन्, ज्यान स्याल्टरले ।

अनैतिकताको राष्ट्रिय खतरा

राजनीतिक स्थायित्वतर्फको धेरै लामो यात्रापश्चात् तीन–तीन तहको निर्वाचन प्रक्रिया पार गर्दै नेपाली जनता भविष्यको संघारमा उभिएका छन् । आम नागरिकको संयम तथा राजनीतिक/लोकतान्त्रिक चेतले यो सम्भव भएको हो । तर निर्वाचन लगत्तै राजनीतिक स्थिरतातर्फको यात्रामा रातोबत्ती लागेको छ, राजनीतिक अकर्मण्यता र गलफत्तीका कारण । 

कनकमणि दीक्षितका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।