सूर्य थापा

समाजवादी संस्कृति खोइ ?

पछिल्लो नेपाल भ्रमणका क्रममा आयोजित एक कार्यक्रममा भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) का महासचिव सीताराम यचुरीले भनेका थिए, ‘समाजवादी संस्कृति निर्माणको कुनै कारखाना हँुदैन र छैन । यो लामो संघर्षको दौरान विकास हुन्छ ।’ अर्थात दैनन्दिन जीवनचर्याको लामो अभ्यासकै सिलसिलामा सांस्कृतिक विकास र रूपान्तरण हुन्छ ।

फेरिएका विद्रोही

२००७ सालमा जहानियाँ राणातन्त्रको पतन भइसकेपछि त्यस परिवर्तनलाई स्वीकार्न नचाहने एउटा अभिजात वर्गीय हिस्सा सक्रिय नै थियो । जन्मदै श्री ३ महाराज, जर्साब आदि पद प्राप्त हुनेहरूलाई ‘स्वर्ग’ गुमाउनुपर्दा छटपटी हुनु अस्वाभाविक थिएन ।

अढाई शताब्दीको निरन्तर अस्थिरता

नेपालको ४० औं प्रधानमन्त्रीमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । करिब २५० वर्षअघि एकीकृत नेपालको पहिलो प्रधानमन्त्री जनरल भीमसेन थापालाई मानिन्छ । उनले प्रधानमन्त्रीको हैसियतमा मुलुकको नेतृत्व गरे ।

ज्येष्ठ नागरिकका प्रिय प्रधानमन्त्री

२०५२ असार १७ गते शनिबारको मध्याह्न हामी प्रधानमन्त्री मनमोहन अधिकारीको निवास बालुवाटारमा केही वृद्धहरूसँगको छलफलमा थियौँ । तत्कालीन उच्चस्तरीय भूमिसुधार आयोग, पछि बहुचर्चित बडाल आयोगका अध्यक्ष केशव बडालले काभ्रेका केही वृद्धलाई प्रधानमन्त्रीसँग भेटाउन त्यहाँ ल्याउनुभएको थियो ।

मेची–महाकाली अभियानको सन्देश

सामाजिक सद्भाव, एकता, अखण्डता र राष्ट्रिय हितको पक्षमा मुलुकको जनसंख्याको करिब आधा हिस्सा ओगट्ने तराईवासीहरूलाई एकताबद्ध र गोलबन्द गरी परिचालन गर्न यस अभियानले महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ ।

सूर्य थापाका लेखहरु :

राष्ट्रिय हित, स्वतन्त्रता र दाउपेच

प्रमुख राजनीतिक दलहरूबीच विवाद, कटुता र वैमनस्य सिर्जना गर्ने, जाति–जाति र क्षेत्र–क्षेत्र अन्तरविरोध चर्काउने र संविधानको कार्यान्वयनलाई रोक्न देशमा चुनावै हुन नदिने षड्यन्त्रलाई सफल पार्ने दुर्नियत राखिएको छ ।