चन्द्रकिशोर

अगहन आइल, जन मोटाइल

लोकगीत समाजको हृदयको उद्गार हुन्छ । यो तिनका हार्दिक भावनाहरूको साँचो प्रतीक हुन्छ । लोकगीत जनसमाजको वस्तु हो । त्यसमा जनताको हृदय संँगालिएको हुन्छ । यी गीतहरू अनुभवका आधारमा रचिएका हुन्छन् । यसभित्र त्यस क्षेत्रको संघर्ष, प्रेम, भूगोल र सिर्जनशीलतालाई आफूभित्र संँगालिएको हुन्छ ।

कुचीकारको नयाँ कथ्य

जनकपुर एउटा सांस्कृतिक सहर । प्रदेश २ को अस्थायी राजधानी । जब यहाँको जानकी मन्दिर प्राङ्गणमा मुख्यमन्त्री लालबाबु राउतले सरसफाइ अभियान थाल्छन्, तब नगरको रौनक नै फरक हुन्छ । सहरको हृदय क्षेत्रमा सरसफाइ गर्नेहरूलाई आदरकै दृष्टिले हेरिन्छ । राजविराज होस् वा वीरगन्ज ।

बसाइँ-सराइमा मधेस

आफू बसेको ठाउँ परित्याग गरी नयाँ ठाउँ गएर बसोबास गर्ने प्रक्रियालाई बसाइँ–सराइ भनिन्छ । यसरी बसाइँ सर्ने अनेक कारण छन् ।

मधेसया स्या: न्या:म्ह पासा

मधेसका सुखदु:खका भरपर्दा साथी थिए, पद्मरत्न तुलाधर । नेपाल भाषामा यसलाई ‘मधेसया स्या: न्या:म्ह पासा’ भन्न सकिन्छ । २०४६ सालको परिवर्तनपछि खुलापनको अभ्यास बढ्दै जाँदा जब केही स्थानीय निकायले त्यहाँको मातृभाषालाई कामकाजी बनाउन खोज्यो, अदालतले त्यसमा छेकबार लगायो ।

रैथाने लोकतन्त्रको झिल्को

हिजो कात्तिक अमावास्याका दिन दीयाबाती (दीपावली) मनाइयो । दीयाबातीलाई सुकराती (सुखरात्रि) पनि भनिन्छ । यस दिन रातिको तेस्रो प्रहरमा मधेसतिर महिलाहरूले नाङ्गलो ठट्टाउँदै आफ्नो घरको परिक्रमा गर्छन् । यसक्रममा उनीहरू भन्छन्, ‘अन्नधन लक्ष्मी घर आऊ, दारिद्र बाहर जाऊ ।’ यसको आशय हुन्छ, ‘धन’ घरमा भित्रियोस्, गरिबी टाढा जाओस् ।

चन्द्रकिशोरका लेखहरु :

शीतल निवासको शान

सिधा कुरा, ठाडो प्रश्न  । पर्सा जिल्ला, पकहामैनपुरको देहात संवादमा एउटा जिज्ञासा उठ्यो, ‘राष्ट्रपतिकहाँ टीका थाप्न जानेहरूको मानमर्दन गर्ने दोषी को हुन् ?’ तिनै माझबाट जवाफ आयो, ‘जसले कार्यक्रमको आयोजना गरे, तिनै हुन्, जिम्मेवार  ।

भान्छाको बाह्रखरी

भान्छाको स्वरुप कस्तो छ ? त्यसमाथि स्वामित्व कसको छ ? भान्छाको संरचनामा के फेरबदल हुँदै गएको छ ? भान्छाहरूबीच भिन्नता के हो ? के भान्छामा समता ल्याउन सकिन्छ ? यी प्रश्नबारे खोजखबर नगरीकन समाजको राजनीति, समाजशास्त्र वा अर्थशास्त्रको लेखाजोखा राख्न सकिँदैन  । कुनै परिवारको स्तरमापनका निम्ति भान्छाकोठा एउटा सूचक हुनसक्छ  ।

सत्याग्रहको शक्ति

महात्मा गान्धीको चर्चा उनको मुलुक भारत र बाहिर बढ्दै छ । तात्कालिक कारण केही वार्षिकीको संयोग हुँदै गएकाले हो । सन् २०१५ लाई उनको स्वदेश फिर्तीको शताब्दी वर्षका रूपमा मनाइयो । उनी दक्षिण अफ्रिकाबाट स्वदेश फर्केका थिए ।

मधेसको मनोविज्ञान

निर्मला पन्तका लागि न्याय खोजिँदा मधेसले पनि मुखरता दियो । सुुदूर पश्चिमको सरोकार देखिए पनि मूलत: यो लैंगिक लोकतन्त्रको खोजी हो । यस्ता सवालमा प्रदेश, क्षेत्र वा समुदायको आधारमा विभाजित देखिनु हुँदैन ।