कुलचन्द्र न्यौपाने

पौडेल र सिटौला पक्षको असहमतिबीच नेविसंघको कार्यकाल थपियो, माघ २ भित्र अधिवेशन गराइसक्नुपर्ने

कांग्रेस केन्द्रीय कार्यसमितिको बहुमतबाट नेविसंघको कार्यकाल दुई महिना बढाउने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा बसेको बैठकमा नेविसंघ अधिवेशनका लागि समय थप्ने कि विघटन गरेर तदर्थ समिति बनाउने भन्ने विवाद नेताहरुबीच कायम रहेपछि बहुमतबाट निर्णय लिइएको हो । 

घुमिफिरी राजदूत

मनमा बल थियोहातमा लट्ठी थियोखुट्टामा गति थियोपचहत्तर पार गरेको थियो ।। पाइला–पाइला बढिरह्योसम्म थिएन बाटोठेस लाग्यो धरमर भयोलट्ठी टेक्यो निमेषभर रोकियोअनि फेरि अगाडि बढ्योशुभ सोच बनाई रह्यो गतिमा बिराम लागेन मनमा रोकावट आएन ।

आर्थिक दृष्टिकोण बदल्दै कांग्रेस, उत्पादन र वितरण प्रणाली सँगसँगै अघि बढाउने 

प्रमुख प्रतिपक्ष कांग्रेसले उत्पादन र वितरण प्रणाली सँगसँगै बढाउने आर्थिक दृष्टिकोण तय गर्ने भएको छ । आसन्न महासमिति बैठकमा प्रस्तुत गरिने आर्थिक कार्यक्रम र नीतिको स्वरूप टुंग्याउन सहमहामन्त्री प्रकाशशरण महत नेतृत्वको समिति अन्तिम तयारीमा छ ।

विधान मिच्दै देउवा, पार्टीभित्र चर्को असन्तुष्टि

कांग्रेस विधानले पार्टी उपसभापति विजयकुमार गच्छदारलाई चिन्दैन । विधानमा एकजनामात्रै उपसभापति रहने व्यवस्था छ । यो पदमा विमलेन्द्र निधि पहिल्यै मनोनीत भइसकेका थिए ।

कांग्रेस चियापान: तीन घण्टा उभिएरै स्वागत

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे चियापान सुरु भएसँगै सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल आगुन्तकको स्वागतमा उभिए । यी दुई नेताको दायाँबायाँ पदाधिकारी र पूर्वपदाधिकारी थिए ।

कुलचन्द्र न्यौपानेका लेखहरु :

कांग्रेसले क्रियाशील सदस्यता हटाउने

कांग्रेसले आन्तरिक कलहको जड बन्ने गरेको क्रियाशील सदस्यता हटाउने भएको छ  । महामन्त्री पूर्णबहादुर खडका संयोजक रहेको विधान संशोधन समितिमा क्रियाशील सदस्यता हटाई खुला सदस्यता अपनाउने सहमति जुटेको छ  ।

नेकपा सचिवालय बैठक: नेताहरूबीच आरोप–प्रत्यारोप

नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकले वरिष्ठ नेता माधव नेपालको तीव्र असन्तुष्टिबीच प्रदेश समिति गठन गर्ने यसअघिको निर्णय सदर गरेको छ  । तीन साताअघि प्रदेश समितिका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव तोक्दा पार्टीको विधि, पद्धति र प्रक्रियाविपरीत भएको भन्दै नेता नेपालले सचिवालयमा लिखित असहमति दर्ता गराएका थिए  ।

चक्र बाँस्तोला : दृढ अडान भएका नेता

राजनीति सिधा रेखाबाट चल्दैन भन्ने भनाइ कांग्रेस नेता चक्र बाँस्तोलाको हकमा पनि लागू हुन्छ । ०२६ सालतिर अध्ययनका लागि उनी भारतको वनारस पुगे । त्यहाँ उनको भेट प्रदीप गिरीसँग भयो । प्रदीप र उनी बनारस हिन्द विश्वविद्यालयका ‘क्लास’ मेट  हुन् ।

कांग्रेस विधानमा सहमति जुट्दै

नेपाली कांग्रेसले केन्द्रीय महाधिवेशनमा भाग लिने प्रतिनिधिको संख्या घटाउने भएको छ  । प्रतिनिधिसभा निर्वाचन क्षेत्र घटेकाले महाधिवेशन प्रतिनिधि संख्या घटाउन लागिएको हो  ।

रहेनन् नेता चक्रप्रसाद बाँस्तोला

नेपाली कांग्रेसका नेता चक्रप्रसाद बाँस्तोलाको निधन भएको छ । शनिबार दिउँसोदेखि स्वास्थ्य अवस्था जटिल बनेका बाँस्तोलाको राति ९:२० मा निधन भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी गराएका छन् ।