रवीन्द्र उप्रेती

विद्यालय बन्द गरेर सभामा विद्यार्थी

महोत्तरीको समसी गाउँपालिकालाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने सभामा विद्यालय बन्द गरेर विद्यार्थीलाई सहभागी गराइएको छ । पूर्वमन्त्री एवं सांसद, जिससप्रमुखलगायत सहभागी कार्यक्रममा बाक्लो उपस्थिति देखाउन गाउँपालिकाको आदेशमा स्थानीय जनता माविका विद्यार्थीलाई लगिएको हो । 

१८ बोरा मरिच बरामद

भारतीय सीमावर्ती मटिहानी बजारबाट प्रहरीले ठूलो परिमाणमा मरिच बरामद गरेको छ । प्रहरीले मटिहानी नगरपालिका-७ स्थित महेशप्रसाद साहको किराना पसलबाट ४ सय ५० किलोग्राम मरिच नियन्त्रणमा लिएको हो । साह उद्योग वाणिज्य संघ मटिहानीका सदस्यसमेत हुन् ।

'हरुवाचरुवा' को परिभाषा खोज्दै स्थानीय तह

'हरुवाचरुवा' भनेपछि आर्थिक रूपले पिछडिएको वर्ग्ा मान्ािन्थ्यो  । तराईको स्थानीय भाषामा 'हरुवा' भनेको हलो जोत्ने हली र 'चरुवा' भनेको गोठालो हो  ।

निसानामा वन्यजन्तु

बर्दिवास नगरपालिका ९ पशुपतिनगरमा जंगली बँदेलको आक्रमणमा परी २ महिलासहित ४ जना घाइते भए  । गएको चैत २८ गते बिहान ९ बजेतिर आफ्नो खेतमा काम गर्न गएका बेला जंगली क्षेत्रबाट आएका बँदेलले ऊनीहरू माथि आक्रमण गरेका थिए  ।

क्रसिङ सकियो, भुक्तानीमा ढिलाइ

रामनगरस्थित एभरेस्ट सुगर मिलले ०७५/७६ को उखु क्रसिङ सम्पन्न भएको जनाएको छ । कारखानको उखु महाशाखाका आनुसार वैशाख ६ गते राति साढे १२ बजेपछि क्रसिङ समाप्त भएको हो । यो पटक मिल ९५ दिन चले पनि पटक–पटक गरि १५ दिन ‘नो केन’ हुँदा क्रसिङ ८० दिन मात्र भएको जनाइएको छ ।

रवीन्द्र उप्रेतीका लेखहरु :

चैतमै हिलाम्मे सडक

सामान्य असिनापानीले जिल्लाभरका सडक हिलाम्मे भएका छन् । योजना अनुसार समयमै स्तरीय सडक नबन्दा यो समस्या आएको हो । प्रत्येक वर्ष सडक पुनर्निर्माणकै लागि खर्च हुने स्थानीय तहको ठूलो धनराशि ‘बालुवामा पानी’ भएको छ ।

उखु आपूर्ति नहुँदा क्रसिङ ठप्प

रामनगरस्थित एभरेस्ट सुगर मिलमा उखु आपूर्ति ठप्प भएपछि आइतबारदेखि चिनी उत्पादनसमेत प्रभावित भएको छ । उखु नै नभएपछि कारखानाले ११ बजेदेखि ‘नो केन’ घोषणा गरेका छ । करिब ३ हेक्टर क्षेत्रफलको उखु यार्ड अहिले रिक्तो छ । 

बेनामी उजुरी बढेपछि समस्या

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सत्यतथ्य यकिन नगरी उजुरीको भरमा करवाही गर्दा निर्दोष तथा इमान्दार नागरिकले सास्ती पाएको स्थानीय तहका जनप्रतिनिधिले गुनासो गरेका छन् ।

भारतीय लोकसभा निर्वाचन : सीमामा सतर्कता

भारतमा हुने लोकसभा निर्वाचनलाई ध्यानमा राख्दै विहारको सीतामढी जिल्लासँग जोडिएको महोत्तरी, सर्लाही र रौतहटका नाका ७२ घण्टा सिल गरिने निर्णय गरिएको छ ।

वर्दिवास महोत्सव सुरु 

वर्दिवास उद्योग वाणिज्य संघको आयोजनामा यहाँ दोश्रो वर्दिवास महोत्सव सुरु भएको छ । 'हिमाल पहाड तराई केाही छैन पराई , आपसी सद्भावकाे पहिचान वर्दिवासलाई नमूना सहर बनाउने हाम्रो अभियान' नारासहित सुरु भएको महोत्सव १८ चैतसम्म चल्ने छ ।