दिनेशजंग शाह

अमेरिकी मध्यावधि निर्वाचन: ट्रम्प शासनको जनमतसंग्रह

अमेरिकामा मंगलबार मध्यावधि निर्वाचन भएको छ । अमेरिकी कंग्रेसको माथिल्लो सदन सिनेट एवं तल्लो सदन ‘हाउस अफ रेप्रिन्जेटिभ्स’ का अतिरिक्त स्थानीय निकायमा प्रतिनिधि चुनिँदै छन् ।

अमेरिकामा मध्यावधि निर्वाचन सुरु : ट्रम्प शासन माथिको जनमत संग्रह

मंगलबार बिहानै अमेरिकामा मध्यावधि निर्वाचन सुरु भएको छ। अमेरिकी कंग्रेसको माथिल्लो सदन सिनेट एवम् तल्लो सदन ‘हाउस अफ रिप्रिन्टेट्भिस’ का अतिरिक्त स्थानीय निकायमा प्रतिनिधि चुनिंदै छन् ।

दशैं सम्झदैं नेपाली डायस्पोरा

बिजया दशमीको रौनक चलिरहेको बेला, सात समुन्द्रपार अमेरिकामा बस्ने नेपालीका लागि भने ‘दशै’ एक सम्झना बन्दै गएको छ । ‘परदेशको तन, नेपाली मन’ भने झैं, दशैं आएको त छ, तर मन उमङ्गित छैन् ।

प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति ट्रम्पबीच भेटवार्ता 

प्रधानमन्त्री केपी ओली ७३ औं राष्ट्रसंघीय महासभाको क्रममा सोमबार साँझ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा आयोजित रिपेप्सनमा सहभागी भएका छन् । अमेरिकी राष्ट्रपतिले महासभामा सहभागी राष्ट्र, सरकार एवम् प्रतिनिधीमण्डल प्रमुखहरुको सम्मान स्वरुप, रिपेप्सन गर्ने चलन छ । यसैक्रममा प्रधानमन्त्री ओलीले अमेरिकी राष्ट्रपतिसँग संक्षिप्त भेट गरेका छन् । 

दिनेशजंग शाहका लेखहरु :

मेरिल्याण्ड स्टेट हाउस चुनावमा नेपाली मुलका ह्यारीको प्रारम्भिक जित

नेपाली मुलका ह्यारी (एचबी) भण्डारीले मेरिल्याण्ड हाउस अफ डेलिगेट्स डिष्ट्रिक ८ को प्रारम्भिक चुनावमा जित हासिल गरेका छन् । मंगलबार सम्पन्न डेमोक्रयाटिक् पार्टी प्रतिस्पर्धामा भण्डारी आगामी नोभेम्बरको अन्तिम प्रतिस्पर्धाका लागि पार्टी मनोनयन जित्न सफल भएका हुन् । 

अमेरिकामा नेपालीले पाएकाे ‘टीपीएस’ सुविधा खारेज 

अमेरिकाले महाभुकम्पका कारण नेपाली आप्रवासीलाई प्रदान गरिँदै आएको अध्यागमन सम्बन्धी अस्थायी संरक्षणको व्यवस्था अर्थात ‘टेम्पोररी प्रोटेक्टेड स्ट्याटस’ (टीपीएस) को सुविधालाई बिहीबार खारेज गरेको छ । 

ज्याक्सन हाइटका पासाङ

अमेरिका पुगेपछि, न्युयोर्क जानुपर्छ, जहाँ ग ‘ज्याक्सन हाइट’ को चक्कर लाउन भुल्नु हुन्न । अमेरिका हो कि गोरखपुर, झुक्किइन्छ । अमेरिकामा नेपाली–नेपाली ठोक्किने एक मात्र ठाउँ, हो ज्याक्सन हाइट ।

टीपीएस नवीकरणका लागि सिनेटर क्रुज सकारात्मक

टेम्पोरोरी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधाको नविकरणका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए), अमेरिकाको एक प्रतिनिधीमण्डलले रिपब्लिकन पार्टीका प्रभावशाली सिनेटर टेड क्रुजसँग भेटवार्ता गरेको छ ।

अमेरिकी राजनीतिमा डीभीको प्रभाव

सन् १९८० को दशकसम्म पनि अमेरिकामा मूलत: श्वेत आप्रवासी (युरोपेली) हरूको मात्र पहुँच थियो भन्दा फरक पर्दैन । रोनाल्ड रेगनको पालासम्म पनि सीमा नाघेर आउने ‘हिस्पानिक’ मूलका अलावा युद्व पीडित लगायत थोरै संख्यामा फाट्टफुट्ट रूपमा अमेरिकी आप्रवासनमा समाहित हुन्थे ।