डा. नारायण खड्का

समाजवादी मुखुन्डोमा पुँजीवाद

सबै प्रकारका विभेद, शोषण र अन्याय अन्त्य गर्दै आर्थिक समानता र सामाजिक न्यायको सिद्धान्त अनुरूप समाजको उत्थान गर्ने सिद्धान्त, नीति र कार्यक्रम नै समाजवाद हो । संविधानको प्रस्तावना र राज्यका निर्देशक सिद्धान्तमा ‘समाजवाद’ शब्द समावेश गर्नुभन्दा धेरै अघिदेखि अर्थात् राजनीतिक दलहरूले आफ्नो स्थापनाकालदेखि नै समाजवादलाई आदर्श र सिद्धान्त मान्दै आएका छन् ।

चिनियाँ रेलको दिवास्वप्न

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७४ चैत तेस्रो साता भारत र २०७५ असार पहिलो साता चीनको भ्रमण गरे । ती देशका प्रधानमन्त्रीहरूबाट न्यानो अँगालो नपाए पनि ‘रातो गलैँचा’को स्वागतचाहिँ पाए । त्योभन्दा ठूलो कुरा दुवै देशको भ्रमणमा प्रधानमन्त्री हुनासाथ उनले ‘दिवास्वप्न’ भनेको रेल, जल ऊर्जा लगयात अन्य केही महत्त्वपूर्ण विकास कोशेलीको समझदारी पत्रमा हस्ताक्षर पनि गरे ।

कांग्रेसमा अन्तरघातको शृङ्खला

२०४८ को आमनिर्वाचन र विशेषत: २०५०माघमा काठमाडौं–१ मा भएको उपनिर्वाचनमा उम्मेदवार बनेका नेपाली कांग्रेसका तत्कालीन सभापति पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई आफ्नै पार्टीको ठूलै पंक्तिको षड्यन्त्रको कारण पराजित भएपश्चात अन्तरघात नेपालको चुनावी राजनीतिमा एउटा विषम समस्याको रूपमा विद्यमान छ ।

डा. नारायण खड्काका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।