अतुल मिश्र

डा. केसी अनसनलाई पूर्व प्रधानन्यायाधीश कार्कीलगायतको समर्थन

चिकित्सा शिक्षा सुधारको माग गरेर १६‌ औँ पटक अनसनमा रहेका प्रा. डा. गोविन्द केसीप्रति पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलगायत २० जना नागरिक समाजका अगुवाले एक्यबद्धता जनाएका छन् ।

स्वास्थ्य मन्त्रालय र गोडानबीच आठ बुँदे सहमति, सरकारी चिकित्सकको आन्दोलन फिर्ता

स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवाका कर्मचारीलाईसमेत अन्य मन्त्रालयको सचिव पदको लागि समान प्रतिस्पर्धी बनाउन आवश्यक व्यवस्था गर्न सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गर्ने भएको छ ।

डा.केसीको अनशन सदाको लागि अन्त गर्न सरकारसँग माग

नेपाल चिकित्सक संघले चार दिनदेखि इलाममा सत्याग्रह गरिरहेका प्रा.डा.गोविन्द केसीको आमरण अनशनलाई सदाको लागि अन्त गर्ने सुनिश्चित वातावरण तयार गर्न सरकारसँग माग गरेको छ।

नजिक प्रस्टै, टाढा धमिलो

घरबाहिर खेलिने परम्परागत खेलहरूको ठाउँ केही वर्षयता कम्प्युटर, मोबाइल, टेलिभिजन लगायतले लिँदै आएका छन् । यी सामग्रीप्रति बालबालिकाको लगाव झन्झन् विस्तार हुने क्रममा छ र यसको तात्कालिक असर देखिन थालेको छ ।

शिक्षण अस्पतालका आवासीय चिकित्सक हडतालमा

त्रिवि शिक्षण अस्पतालका रेसिडेन्ट चिकित्सकहरूले बिहीबारदेखी काम ठप्प पारेर आन्दोलन सुरु गरेका छन् । गत ८ महिनादेखी तलब(स्टाइपेन्ड) नपाएको भन्दै उनिहरूले अनिश्चितकालिन हडताल शुरू गरेका हुन् । 

अतुल मिश्रका लेखहरु :

अझै स्टाइपेन्ड पाएनन् भारतमा अध्ययनरत नेपाली रेजिडेन्ट चिकित्सक

भारतको सरकारी संस्थानमा चिकित्सा शास्त्रमा एमडी/एमएस, डिएम/एमसिएच गर्ने रेजिडेन्ट नेपाली चिकित्सकहरूले सेप्टेम्बर महिनाबाट पाउनु पर्ने स्टाइपेन्ड अझै पाएका छैनन् ।

काेदाेले सार्छ बुढ्यौली

कोदोलाई धेरैजसो मानिसले राम्रो अन्न मान्दैनन् । तिनीहरू यसको गुणमा होइन कि रंगमा गएकाले त्यस्तो भएको बुझ्न गाह्रो छैन । तर, कोदो तपाईंहामीले सोचेजस्तो कम गुणकारी खाद्यान्न भने हुँदै होइन ।

एकैदिन तीन जनाको मिर्गौला प्रत्यारोपण 

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले जीवित दाताहरुबाट बिहीबार तीन जनाको मिर्गौला प्रत्यारोपण गरेको छ । प्रत्यारोपण केन्द्रको एउटै टोलीले गरेको हो ।

सप्तरीमा सरकारी मेडिकल कलेज

सरकारले प्रदेश २ को सप्तरीमा मेडिकल कलेज खोल्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा सरकारले गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको नाममा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न लागेको हो । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले यो निर्णय गरेको हो । 

अनशन तयारी गर्न डा.केसी इलाम पुगे

चिकित्सा शिक्षा र सेवाका अभियन्ता डा.गोविन्द केसी सरकारलाइ १६ औं सत्याग्रह सुरु गर्ने दुइ साते अल्टिमेटमको अन्तिम दिन मंगलवार इलाम पुगेका छन । यस अघिको १५ औँ सत्याग्रह जुमलाबाट सुरु गरेका डा.केसीले पुस १७ गतेसम्म आफनो माग पुरा नभए अनसन गर्ने चेतावनी दिदै आएका थिए ।