प्रतिमा बाँस्कोटा

प्रतिमा बाँस्कोटाका लेखहरु :

लुटेराको गोली लागेपछि... 

सुन्दर भविष्य कल्पेर ९ महिनाअघि अमेरिका आइपुगेका रुकुमका भीमबहादुर थाम(राम क्षेत्री) को जीवन अहिले भुमरीमा फसेको छ । ग्यास स्टेसन लुट्न आएकाले लुटेराले देब्रे तिघ्रामा गोली हानेपछि उनी उपचारकै लागि अरुको भरपर्नु परेको छ । टेक्ससको राजधानी अस्टिनमा बस्दै आएका उनी गो फन्डमार्फत उपचार खर्च जुटाइरहेका छन् ।