हरिबहादुर थापा

अकुत सम्पत्तिमा असंगति

प्रधानमन्त्री र मन्त्रीका सम्पत्ति–विवरण सार्वजनिकीकरणसँगै अनेकन टीकाटिप्पणीले समाज रंगिएको छ । धेरैजसो मन्त्रीहरू राम्रै सम्पत्तिका मालिक देखिन्छन्, जुन अस्वाभाविक लाग्ने खालको छ ।

रहेनन् गाउँ फर्कका अभियन्ता

पहिलो प्रतिनिधिसभा, २०१६ का जीवित एकाध सांसदमध्येमा पर्थे, कमलराज रेग्मी । बिहीबार बिहानदेखि उनी पनि हामीबीच रहेनन् । पुराना राजनीतिज्ञ रेग्मीको ९२ वर्षको उमेरमा निधन भयो ।

छानविन होला त न्यायाधीशका 'अकूत' सम्पत्ति ?

‘ती माथि किन कारबाही भएन ? मलाई पनि अचम्म लागेको छ ।’ पूर्व न्यायाधीश भैरवप्रसाद लम्साल निरन्तर यो प्रश्नसहित सवाल पनि दोहोर्‍याइरहन्छन् । ‘ती’, अर्थात्, न्यायाधीश । उनै लम्सालले गहिरो छानविनपछि न्यायाधीशहरुका ‘सम्पत्ति’मा ‘कैफियत’ देखेका थिए र थप छानविन गरी सजाय दिलाउन सिफारिस गरेका थिए । 

देशले झेलेको एउटा पात्र

अख्तियारका अभियुक्त लोकमानसिंह कार्की ‘नेपथ्य शक्तिकेन्द्र’ को दबाब र ठूला राजनीतिक दलहरूको सिफारिसमा त्यही अख्तियारको प्रमुख बनाइए । कान्तिपुरले त्यसविरुद्ध करिब ६ सय समाचार छाप्यो, नेताहरूको चेत खुलेन । अन्तत: साहसी प्रधानन्यायाधीश सुशीला कार्कीले ‘अयोग्य’ भन्दै कार्कीको नियुक्ति बदर गरिदिइन् । तर, उनका अनधिकृत हर्कत खुट्याउनु त परैको कुरो, दलहरूले विदेश भाग्न छुट दिए ।  

राज्यधनमा भोग–विलास

जंगबहादुरका उत्तराधिकारी रणोद्वीपको पालासम्म धन बिदेसिएन । तर जब रणोद्वीप र जंग वंशज सिध्याउँदै रोलक्रम भद्रगोल पारी वीरशमशेरले सत्तामा कब्जा जमाए, तब राज्यधनमाथि खेलबाडको दृश्य परिवर्तन हुन थाल्यो ।

हरिबहादुर थापाका लेखहरु :

‘साइकल मन्त्री’को डीभी–पीआर कम्पन

मन्त्री’ यस्तो पद हो, चोखा र क्रान्तिकारीहरू पनि त्यहाँ पुगेपछि बदनाम हुन्छन् । धेरैजसो मन्त्री अनेकन विवाद, प्रकरण र काण्डै–काण्डको भुमरीमा पर्छन् । कुर्सीबाट बाहिरिँदा महँगा जग्गामा निर्मित आधुनिक बंगलाबास पुग्छन्, विलासी सवारी साधनसहित । छानबिन गरी सम्पत्तिको स्रोत खोज्ने हो भने अधिकांश ‘अवैधानिक कित्ता’ मा दर्ज हुनेछन् । सँगै ऊर्जाशील जीवनमा आर्जित उच्च राजनीतिक आदर्श र चरित्र बलि चढाउँछन्, आफ्नो र अरू कसैका स्वार्थपूर्तिका निम्ति ।

मञ्चनमा नदोहोरिऊन् पुुराना दृश्य

नवनिर्वाचित सांसदहरूले सपथ लिएपछि संसद् सचिवालयले तिनको तस्बिर खिचाउने मेलो मिलाउँछ । सँगै ‘वैयत्तिक विवरण’ भर्न एकपाने फर्म बुझाउँछ । यो २०४८ यताको नियमित क्रियाकलाप हो ।

विघटित संसद्ले दोष बोक्ने कि नबोक्ने ?

संसद सकिए लगत्तै जारी ‘चिकित्सा शिक्षा अध्यादेश’ विरुद्ध जसरी र जुन अनुपातमा आलोचनासहितको विरोध आउने ठानिएको थियो, त्यो कोठेगफ र एकाधको सामाजिक सञ्जालको ‘वाल टिप्पणी’मै सीमित रह्यो ।

‘गवली’ को भय

यदि तिनी (मुस्लिम) हरूसँग दाउद छन् भने हामीसँग पनि गवली छन् ।’ भारतको मुम्बई सहरमा सन् असीको दशकपछि बाल ठाकरे र उनको पार्टी शिव सेनाका नेताहरू आफ्ना कार्यकर्तालाई ‘गवली’ को नाम लिएर उत्तेजित बनाउँदै भन्थे, ‘उनी हाम्रा मान्छे हुन् ।’

आयाराम–गयारामहरु

कुनै बेला भारतको हरियाणा राज्यका एक बहुचर्चित विधायक थिए, ‘गया लाल’ । असल कामका निम्ति चर्चित भएका होइनन् कि एकै दिनमा तीन पटकसम्म दल बदलेका कारण चर्चामा आएका पात्र हुन् ।