चित्रांग थापा

डीपीएलमा ‘होम एन्ड अवे’ प्रयास

रुस्लान धनगढी प्रिमियर लिगको दोस्रो संस्करण सफलताका साथ सम्पन्न गरेको धनगढी क्रिकेट एकेडेमीले आगामी वर्ष आयोजना हुने उक्त प्रतियोगिताको तेस्रो संस्करण ‘होम एन्ड अवे’ र ‘डे नाइट’ खेलिनेतर्फ प्रयास गरिने जनाएको छ ।

घटाल मन्दिरमा ‘बिशु जाँत’

डोटीखोलाको पुछारमा रहेको घटाल थान क्षेत्रमा आइतवार विहानै देखि दर्शनार्थीको घुँइचो लागेको थियो । नदी किनारको घटाल बाबाको घट र मुर्ति रहेको ठाउँमा भक्तजनको ठूलो भिड थियो ।

प्रदेश ७ मा अपार जलस्रोत

कर्णालीको चिसापानी, सेतीसँग जोडिएको पश्चिम सेती आयोजना, महाकाली र पञ्चेश्वर तथा बहुचर्चित महाकाली सन्धिका कुरा प्रदेशवासीले पुस्तौंदेखि सुन्दै आए । अझै सुन्दैछन् । महाकाली सन्धि हुँदा ठूला दलका नेताले भनेका थिए, ‘अब सूर्य पश्चिमबाट उदाउनेछ, पञ्चेश्वरको बिजुली बेचेर सुदूरपश्चिम मात्रै होइन पूरै मुलुक समृद्ध हुनेछ ।’

डीपीएल–जितका सारथि

रूपन्देही च्यालेन्जर्ससँगको राउन्ड रोबिनको अन्तिम खेलमा पराजय नजिक पुग्दा टिम चौराह धनगढी प्रतियोगिताबाटै बाहिरिने स्थितिमा थियो । जसो–तसो घरेलु टोलीले त्यो खेल जित्यो र अन्त्यमा रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उपाधि नै रक्षा गर्‍यो ।

धनगढी प्रिमियर लिग क्रिकेट– काठमाडौं फाइनलमा

विदेशी खेलाडी सन्नी पटेल र सुबोथ भाटीले उत्कृष्ट प्रदर्शन गरेपछि काठमाडौं गोल्डेन्स बिहीबार रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको फाइनल पुगेको छ । काठमाडौंले बिहीबार महेन्द्रनगर युनाइटेडमाथि ५ विकेटको सानदार जित पायो ।

चित्रांग थापाका लेखहरु :

धनगढी र काठमाडौं विश्वस्त

सानो मैदान र विदेशी खेलाडीका कारण रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा धेरै चर्चा र परिचर्चा भइसकेको छ । सानो मैदानकै कारण ठूलो स्कोर बनेका छन् । ठूलो लक्ष्य पछयाइएको छ । विदेशी खेलाडीको प्रभाव प्रत्येक खेलमा उस्तै छ ।

बलियो विराटनगर बाहिरियो

प्रतियोगिताअघि उपाधिको प्रमुख दाबेदार मानिएको विराटनगर किंग्स रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ ।

टिम चौराह प्लेअफमा

सोनु तामाङको आक्रामक ब्याटिङमा टिम चौराह धनगढी शनिबार रूपन्देही च्यालेन्जर्समाथि ३ रनको रोचक जित हात पार्दै रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको प्ले–अफमा पुगेको छ ।

डीपीएल क्रिकेट: काठमाडौं क्वालिफायरमा

कप्तान ज्ञानेन्द्र मल्लको सानदार इनिङ्सपछि काठमाडौं गोल्डेन्स रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको क्वालिफायरमा पुगेको छ ।

काठमाडौं क्वालिफायरमा [फोटोफिचर]

कप्तान ज्ञानेन्द्र मल्लको सानदार इनिङ्सपछि काठमाडौं गोल्डेन्स रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको क्वालिफायरमा पुगेको छ । गोल्डेन्सले शुक्रबार अन्तिम बलको रोमाञ्चमा विराटनगर किंग्सलाई ४ विकेटले पराजित गर्‍यो । लगातार चार खेल जितेर टोलीले अविजित यात्रासाथ क्वालिफायरमा स्थान सुरक्षित गरेको हो ।