अखण्ड भण्डारी

भुटानी शरणार्थी र भारत

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको पूर्वाद्र्धमा भुटानी शरणार्थी नेता टेकनाथ रिजाल दुवै देशको हारगुहार गरिरहेका छन् । भारतको थोरै मात्र सकारात्मक सहानुभूति रहने हो भने शरणार्थी समस्या तत्काल सल्टिने उनको ठम्याइ छ । हुन पनि त्यही हो ।

हामीले चेतेनौं

२०७२ वैशाख १२ गते महाभूकम्पले पृथ्वी मात्र हल्लाएन, मान्छेको मथिंगलसमेत हल्लायो । त्यो हल्लाइ वर्गअनुसार फरक थियो । सडकमै बस्नेले ठाउँ छाड्नुपरेन, चिन्तै भएन । एकतले घर हुनेहरू डराउँदै बस्दै–भाग्दै गरे । अग्ला घर हुनेको पहिला जुन रवाफ थियो, भूकम्पले तिनैको बढ्ता सातो खायो ।

अल्झन सकियो, अब विकास

नयाँ वर्षको पूर्वसन्ध्यामा शुक्रबार नेपाली जनमत सर्वेक्षण आयो । उक्त सर्वेक्षणमा ५३ प्रतिशतले भनेका छन्, ‘देश सही दिशातर्फ उन्मुख छ ।’ एसिया फाउन्डेसनले सातै प्रदेशका ७ हजार २ सय २ जनामा गरेको सर्वेक्षणका ८२.२ प्रतिशतले राजनीतिक उद्देश्य प्राप्तिका लागि हुने हिंसात्मक गतिविधिलाई ‘अवैधानिक’ भनेका छन् ।

अब देश फर्कौं

हामी देशमा निराशा मात्रै बेच्छौं । अब आशाका किरण बेचौं । सबै मिलेर देश बनाऔं ।चितवनको एक साहित्यिक कार्यक्रममा हालै तीन पात्र भेटिए– केपी किरण शर्मा, रवि रोशी र राजेन्द्र हमाल ।

के छन् ओलीका भारत भ्रमणका एजेन्डा ?

नयाँ प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण अपवादबाहेक भारतबाटै हुन्छ । र, उता जानुअघि यता चासो बढ्छ– पुराना सन्धि–सम्झौतामाथि कुरा उठ्छ कि उठ्दैन ।

अखण्ड भण्डारीका लेखहरु :

गैससका गडबडी

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एउटा प्रशंसनीय प्रस्ताव ल्याएका छन्– गैरसकारी संस्थालाई प्रवेशै नदिने । कर्णाली यस्तो भूगोल हो जहाँ गैससका झुन्डैझुन्ड छन् ।

वायुसेवाका ‘महामहँगा सल्लाहकार’

–पत्याउनुहोस्, नपत्याउनुहोस्– नेपाल एयरलाइन्समा मासिक २६ हजार ५ सय अमेरिकी डलर (२७ लाख ५० हजार रुपैयाँभन्दा बढी) तलब खाने एक विदेशी कर्मचारी छन् । यो कमाइ दैनिक लाख रुपैयाँ हाराहारी हो ।

मलेसिया : पाइलैपिच्छे ठगी

तत्कालीन परराष्ट्रमन्त्री प्रकाशशरण महतले अवैध रकम उठाउन नदिन, म्यानपावरका श्रमस्वीकृति रोक्न र गृह मन्त्रालयसँग समन्वय गरी अनधिकृतहरूलाई कारबाही गर्न श्रम मन्त्रालयलाई अनुरोध गरेका थिए । तर कार्यान्वयन भएन । सर्वसाधारण ठगिएको ठगियै भए । 

सांसदलाई घडेरी

संघ र प्रदेश निर्वाचनको चटारो थियो । स्थानीय तहको चुनावपछि जनप्रतिनिधिले भर्खरभर्खरै जिम्मेवारी सम्हालेका थिए । म प्रदेश २ को स्थलगत रिपोर्टिङमा थिएँ । मधेशको एउटा गाउँको चौकी इन्चार्जले रमाइलो घटना सुनाए ।

कान्तिपुर रजत यात्रा : कान्तिपुरको ‘तिमी’ 

समाचारमा ठूलालाई ‘तपाईं’ र सानालाई ‘तिमी’ छापिन्थ्यो । यस्तो विभेद हटाउने अहिले पहिल्यै टुंगोमा पुगे पनि राजालाई ‘बक्स्यो’ लेख्नैपर्ने अवस्था थियो । अनि, लोकतन्त्र आएकै दिन साइत जुराइयो राजादेखि सर्वसाधारणसम्मलाई एउटै आदर ‘तिमी’ लेख्न ।