१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

दोलखा

दोलखाका लेखहरु :

सुन तस्करीका ९ अभियुक्त पुर्पक्षका लागि थुनामा

चिनियाँ नाका रोङजियाबाट दोलखा हुँदै सुन तस्करीमा संलग्न ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत दोलखाले आदेश दिएको छ । शुक्रबार न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले उनीहरूलाई थुनामा पठाएको हो ।