दिनेश यादव

तयार भयो हातैले बोक्न मिल्ने साइकल

बेलायती एक कम्पनी कम समयमै सजिलसँग फोल्ड गर्न सकिने साईकल बजारमा ल्याएको छ । यसअघि बजारमा रहेको ‘ब्रम्प्सन बाइसाइकल’ कै रुप र आकारलाई थप मोडिफाइ गर्दै ‘गोसाईकल’ ले नयाँ साइकल उपभोक्ता माझ पस्केको हो । ‘गोसाईकल जिएक्स’ नाम दिइएको यो एउटा पूर्ण विद्युतीय बाईसाईकल हो । 

सन् २०१८ का चर्चित प्रविधि र ग्याजेट्स 

वर्ष २०१८ लाई विदाई गरेर नयाँ वर्षलाई स्वागत गरिसेका छौँ । वर्ष २०१८को सर्वश्रेष्ठ प्रविधि, ग्याजेट्स, गियर लगायतका नयाँ उत्पादनहरुबारे जानकारी दिने उद्देश्यले यो सामग्री तयार पारिएको हो । नयाँ प्रविधि र उत्पादनहरुबारे विभिन्न सञ्चार माध्यमहरुको आ–आफ्नै दाबी छ । तर, सुक्ष्म विश्लेषणका आधारमा केही राम्रा उत्पादनहरु यहाँ पस्कने जमर्को गरिएको छ । 

नासाले खिच्यो सूर्यको सबैभन्दा नजिकबाट तस्बिर

अमेरिकी अन्तरिक्ष नियोग ‘नासा’ ले एकपछि अर्को सफलता हात पार्दै गएको छ । पछिल्लो साता मंगल ग्रहमा पुगेको ‘इन्साइट’ यानले त्यहाँ बतास चलेको आवाज रेकर्ड गरी पृथ्वीमा पठाएको थियो । 

महँगो विवाह

एसियाकै सबैभन्दा धनाढयमध्येका एक रहेका मुकेश अम्बानीकी छोरी ईशाको बिहे डिसेम्बर १२ मा सम्पन्न भएको छ ।

मंगल ग्रहमा हावा बहेको आवाज सुनियो 

अमेरिकी अन्तरिक्ष नियोग नासाको ‘इन्साइट ल्याण्डर’ ले मंगल ग्रहमा हावा भएको पुष्टि गरेको छ । ल्याण्डरले त्यहाँ हावा बहेको आवाज रेकर्ड गरी पृथ्वीमा पठाएको छ ।

दिनेश यादवका लेखहरु :

पत्रिका बिक्रेताको अर्बपति यात्रा

‘म तपाईहरूलाई एउटा रहस्य बताउँदै छु तर त्यसको अनुसरण गर्ने व्यक्ति कमै हुन सक्छन् । मेरो विचारले तपाई केही फरक गर्नुस्, कसैले नगरेको काम गर्नुस्, आफ्नो वर्तमान अवस्थामा परिवर्तन ल्याउनुस्, तपाईको सफलता निश्चित छ ।’

मानिसको नक्कल गर्ने रोबोट 

रोबोटहरुमा पछिल्लो समय टोयोटाको फाइभजी (५ जी) नेटवर्कबाट चल्ने रोबोट थपिएको छ । झण्डै १० किलोमिटर टाढा रहेर रिमोटबाट यो रोबोटलाई नियन्त्रण गर्न सकिन्छ । 

टिकट बेच्ने नायक बने

पैसा कमाउन सेल्सम्यानसम्मको काम गरेका थिए– अमेरिकी नायक क्रिस्टोफर माइकल प्राट । अहिले अर्बपति छन् । स्कुलमा पढ्दाताका खेलमा उनको औधि रुचि थियो, खासगरी रेसलिङमा ।

रोग पत्ता लगाउने हाई-टेक शौचालय 

बाथरुमलाई गोपनीयताको अन्तिम आधार मानिन्छ । तर, अब चाडै एउटा नयाँ हाई–टेक ल्याभोटरी(उच्च–प्रविधियुक्त शौचालय) ले मानिसका हरेक गतिविधिलाई ट्रयाक गर्नेछ । 

धनीका कुरा : जाे घरदैलोमा सामान बेच्छन्

आफ्नै परिश्रमबाट धनाढय बन्नेमध्ये ४० वर्षीय बोम किम पनि एक हुन् । उनी हावर्ड बिजनेस स्कुलमा भर्ना भई बीचैमा पढाइ छाडी व्यापारमा लागेका हुन् । घरघरमा गई सामान बिक्री गर्छन् । अनलाइन खुद्रा व्यापार उनको सम्पत्तिको स्रोत हो ।