ज्योति बानियाँ

बजार अनुगमनको प्रभावकारिता

नेपालको संविधानको धारा ४४ मा ‘प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु र सेवा प्राप्त गर्ने हक हुनेछ, गुणस्तरहिन वस्तु र सेवाबाट कुनै उपभोक्तालाई हानि पुगेमा क्षतिपूर्ति पाउने हक हुनेछ’ भन्ने उल्लेख छ ।

नारामा सीमित उपभोक्ता अधिकार

आज विश्व उपभोक्ता अधिकार दिवस । दुनियाँभरका सरकार र उपभोक्ता क्षेत्रमा कार्यरत निकायले स्वच्छ बजार र उपभोक्ता हित संरक्षणको विषयमा समीक्षा गर्ने दिन ।

न्याय प्रशासनमा हस्तक्षेप

हालै सर्वाेच्च अदालतमा दुई अधिवक्ताले सार्वजनिक हक र सरोकारको विषय भन्दै अदालतको पूर्ण इजलासबाट किनारा लागिसकेको सर्वाेच्च अदालतका ११ न्यायाधीश नियुक्तिको विषयलाई लिएर पुन: रिट निवेदन दायर गर्ने प्रयास गर्नुभयो । निवेदनमा प्रयुक्त भाषा अत्यन्तै अमर्यादित छन् ।

मूल्य वृद्धिका ६ कारण

अहिले वस्तु र सेवा बजार कृत्रिम मूल्यवद्धि, मनोमानी भाउ निर्धारण, अनुहार हेरेर भाउ तय गरी व्यापारीबाट उपभोक्तामाथि लुटखसोट चलिरहेको छ ।

ज्योति बानियाँका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।