शेखर अधिकारी

सत्तापक्षबाटै बजेटको आलोचना

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरूले आफ्नै दलको सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि ल्याएको बजेटप्रति तीव्र असन्तुष्टि जनाएका छन् । उनीहरूले चुनावी घोषणापत्र र नीति तथा कार्यक्रमलाई बजेटले बिर्सिएको भन्दै अर्थमन्त्रीको आलोचना गरे ।

यसैवर्ष पानी जहाज सञ्चालन भए अनौठो नमान्दा हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेकपा संसदीय दलका नेता केपी ओलीले बजेटलाई लागू गरिछाड्ने दृढता व्यक्त गरेका छन् । नयाँ बानेश्वरमा बुधबार बसेको नेकपा संसदीय दलको बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले बजेट असाधारण प्रतिबद्धताका साथ आएको भन्दै यसलाई लागू गरिने बताए ।

‘स्थिरता र समृद्धिका लागि एकता’

नवगठित नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले राजनीतिक स्थिरता, विकास र समृद्धिका लागि पार्टी एकता गरेको बताएका छन् । एकता घोषणालाई बिहीबार सम्बोधन गर्दै दुवै अध्यक्षले एकता तानाशाही दमनका लागि नभएको प्रस्ट पारे ।

कम्युनिस्ट पार्टी ४४१ सदस्यीय, चुनाव चिन्ह सूर्य नै

एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि बन्ने नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी ४४१ सदस्यीय हुने भएको छ ।

राष्ट्रिय सभा सदस्यको पदावधि : यसरी गरिन्छ गोला प्रथा

एक पटकका लागि राष्ट्रिय सभाका सदस्यको पदावधि गोला प्रथाबाट निर्धारण हुने भएको छ । एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने संवैधानिक व्यवस्था छ ।

शेखर अधिकारीका लेखहरु :

गृहमन्त्री भन्छन्– ‘स्वास्थ्य र शिक्षाको सिन्डिकेटबारे पनि अध्ययन भइरहेको छ’

गृहमन्त्री रामबहादुर थापाले यातायातको सिन्डिकेट टुंगोमा लागेसँगै स्वास्थ्य र शिक्षा क्षेत्रको सिन्डिकेटमा पनि कदम चाल्ने संकेत गरेका छन् ।

“ड्रप आउट” को एग्रिकल्चर उडान

२०६० सालको एसएलसीमा सामुदायिक विद्यालयबाट गोरखा जिल्ला प्रथम भएका साधुराम बस्नेत, ३१ को ठूलो सपना थियो डाक्टर बन्ने । डाक्टर बन्ने सपनाले उनलाई काठमाडौंसम्म ल्याइपुर्‍यायो । पद्मोदय उच्च माविमा आईएस्सी गरेपछि उनले डाक्टरी पढ्न कहाँ पुगेनन् । ‘एकखालको भूत नै सवार भएको थियो,’ १४ वर्षअघि फर्कंदै साधुराम भन्छन्, ‘अन्तिमसम्म बल गरें । सकिनँ ।’

वैशाख २६ गतेदेखि प्रि बजेटमाथि छलफल : सभामुख

आगामी आर्थिक वर्षको प्रि बजेटमाथि वैशाख २६ गतेदेखि छलफल सुरु हुने भएको छ । बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सभामुख कृष्णबहादुर महराले संघीय संसद्अन्तर्गत प्रतिनिधिसभामा आर्थिक वर्ष २०७५/०७६ को विनियोजन विधेयक (प्रि बजेट) माथि छलफलको सम्भावित कार्यसूची सार्वजनिक गरेका हुन् ।

प्रदेश मन्त्रीको हविगत: के गर्दैछन् केशव स्थापित ?

०५४ सालमा काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित केशव स्थापित कुनै न कुनै रुपमा चर्चामा रहे । सडक चौडा बनाउने, रातारात माइतीघर मण्डला निर्माणलगायतका विकासे योजनालाई स्थापितलाई साँच्चिकै स्थापित गर्‍यो ।

मन्त्री पण्डित छड्केमा मालपोत पुग्दा...

सर्वाधिक गुनासो र ‘आर्थिक चलखेल’ हुने भनिएको मालपोत कार्यालय, डिल्लीबजारबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले छड्के अनुगमन सुरु गरेका छन् ।