जुली गुरुङ

खुम्बु–पासाङल्हामु गाउँपालिकाको निर्णयको असर

२ महिनाअघि सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले गरेको एउटा निर्णयले राष्ट्रिय रूप लिएको छ । स्थानीय कार्यविधि ऐन–२०७४ लाई टेकेर प्रत्येकपटक प्रतिपर्यटक २ हजार रुपैयाँ लिने निर्णय गाउँपालिकाले गरेको थियो । निर्णयले खुम्बु क्षेत्रमा आउने पर्यटकले टिम्स शुल्क र नेपाल पर्वतारोहण संघले उठाउँदै आएको पर्वतारोहण शुल्क उठाउनमा समेत रोक लगायो ।

जुली गुरुङका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।