डा. विपिन अधिकारी

को राम्री, के सुन्दर?

राम्रा–राम्री वा सुन्दरी कसलाई भन्ने ? सुन्दरता रूप मात्र हो कि अरूथोक पनि हो ? सुन्दरता वा पवित्रता एकअर्कासँग सम्बन्धित छन् कि छैनन्— यी सबै प्रश्नहरूको जवाफ सजिलो छैन । यसमा व्यक्तिगत चाहनाका कुराहरू त हुन्छन् नै । सँगसँगै एकातिर यसको विश्वव्यापी परिप्रेक्ष्य छ, अर्कोतिर सामाजिक, सांस्कृतिक परिप्रेक्ष्यले पनि हाम्रो सोचाइलाई नियन्त्रण गरिराखेको हुन्छ । यी विषयहरूमा घन्टौं कुरा गर्न सकिन्छ ।

संविधानवादीको परीक्षण घडी

संवैधानिक परिषदले कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि गरेको सिफारिस अनुमोदन गर्ने वा नगर्ने भन्ने बारेमा निर्णय लिने जिम्मेवारी पाएको संसदीय विशेष सुनुवाइ समितिले निर्णय गर्नसकेको छैन ।

चीन भ्रमणमा प्रधानमन्त्रीको प्राथमिकता

जनजिब्रोमा रहेको नेपाली उखान ‘खोलो तर्‍यो, लौरो बिस्र्यो’ सामान्यतया नेपालमा राजकाजका सन्दर्भमा सधैं प्रासंगिक रहिआएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको असार ५ देखि हुने ६ दिने चीन भ्रमणका सम्बन्धमा सार्वजनिक टीकाटिप्पणी एवम् बहस व्यापक रूपमा हुन सकेको देखिँदैन ।

अझै सम्झिइने राजा

झट्ट हेर्दा राजा महेन्द्रलाई सम्झिराख्नुपर्ने विशेष कारण देखिँदैन । उनको एकोहोरो आज्ञा–आदेश जारी गर्ने स्वभाव, छलफल हुँदा नियन्त्रणमुखी चरित्र, अन्तरक्रिया गर्दा प्रभुत्वपरक दृष्टिकोण, स्वतन्त्र रूपमा नीति तथा कार्यक्रम लागू गर्न खोज्ने प्रवृत्ति, आफैं हरेक कुराको सुपरिवेक्षण गर्ने चाहना— यी सबै महेन्द्रका विशेषताहरू थिए ।

डा. विपिन अधिकारीका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।