रामचन्द्र पोखरेल

साहसी नेताको सम्झना

माओवादी शीर्षनेता ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराईलाई दशक लामो भूमिगत अवस्थामा अन्नपूर्ण हिमालयको काखस्थित गाउँ कास्कीको सिकलेसबाट सोझै हेलिकप्टरद्वारा काठमाडौं ल्याई प्रधानमन्त्री निवास बालुवाटारमा शिखर वार्तामा सम्मिलित गराउनु आफैमा रोचक र उत्तिकै जोखिमपूर्ण कदम रहेको थियो ।

राष्ट्रिय एकता र मेलमिलाप

भारत निर्वासन अन्त्य गरी शाही नेपाल वायु सेवा निगमको ७३७ जेटद्वारा पटनाबाट स्वदेश प्रवेश गर्दा बीपी कोइरालालाई काठमाडौं विमानस्थलमै गिरफ्तार गरियो । २०३३ पौष १६ गते दक्षिण एसियाको राजनीतिमा गम्भीर चासो र चिन्ताको दिन बनेको थियो ।

जनक्रान्तिका नौ दिन

मुक्तिसेनाको सफल ‘एक्सन’ पश्चात् वीरगन्ज कब्जा हुनासाथ नेपाली कांग्रेसको क्रान्तिकारी ‘जनसरकार’ (प्रोभिजनल गभर्नमेन्ट) स्थापनाको खबर देशभित्र मात्र नभई शेष विश्वमा समेत पुग्यो ।

इतिहास : जनक्रान्तिका नौ दिन

मुक्तिसेनाको सफल ‘एक्सन’ पश्चात् वीरगन्ज कब्जा हुनासाथ नेपाली कांग्रेसको क्रान्तिकारी ‘जनसरकार’ (प्रोभिजनल गभर्नमेन्ट) स्थापनाको खबर देशभित्र मात्र नभई शेष विश्वमा समेत पुग्यो ।

के काठमाडौंले मध्यस्थ गर्न सक्छ ?

विश्व अर्थतन्त्रका दुई उदीयमान महाशक्ति एवं नेपालका निकटतम छिमेकी मित्रराष्ट्र भारत र चीनबीच उत्पन्न दोक्लाम विवाद तनावपूर्ण बन्दै गएका बेला प्रधानमन्त्री शेरबहादुर देउवाको चौथो कार्यकालको प्रथम विदेश भ्रमण दक्षिण मित्रराष्ट्र भारतबाट प्रारम्भ भएको छ ।

रामचन्द्र पोखरेलका लेखहरु :

स्थानीय तह निर्वाचनमा ‘जिल्लासभा’

स्थानीय तहको प्रथम चरणको निर्वाचनमा सर्वाधिक आकर्षणको केन्द्र गाउँपालिका र नगरपालिकाका अध्यक्ष/उपाध्यक्ष तथा प्रमुख/उपप्रमुखकै पद भएकाले ती पदमा निकै प्रतिस्पर्धात्मक शैलीमा इच्छुक उम्मेदवारहरूको ओइरो लाग्यो ।

कांग्रेस, मधेस र निर्वाचन

मुलुक अत्यन्त गम्भीर मोडबाट गुज्रिरहेको छ । एकातिर स्थानीय तहको निर्वाचन घोषणा साथै यसलाई सफल बनाउने जिम्मेवारी छ भने अर्कोतिर मधेसको पीडाले मुलुकको स्थिति दिनानुदिन गम्भीर बन्दै गएको छ ।