हरिहरसिंह राठौर

सडकको बेहाल (फोटोफिचर)

सदरमुकाम देखि टारीबेँसी हुँदै वसेरी जान तयार भएको ना ४ ख ५३४९ नम्बरको बसले गत बिहीबारदेखि टिकट काट्दै फिर्ता गरेको छ । हरेक विहान यात्रुहरु पुछारबजारको काउन्टरमा पुग्छन् । बस जाने आशामा चलनचल्तीको मूल्यभन्दा बढीमा टिकट काट्छन् तर विहानै समयमा हिँड्नु पर्ने बस गन्तव्यमा जादैन ।

धमाधम बन्दै विद्यालय

विनाशकारी भूकम्पबाट क्षतिग्रस्त अधिकांश विद्यालयको पुनर्निर्माण भएको छ । विशेषगरी चेपाङ बाहुल्य रहेको दक्षिणी धादिङका पीडा र महादेवस्थानमा विद्यालयहरू निर्माण भएका हुन् ।

स्थानीय निकायको एक वर्ष : कार्यालय व्यवस्थापन गर्दै ठिक्क

संघीय संरचना र नयाँ संविधानअनुसार स्थानीय तहको निर्वाचन भएको एक वर्ष पूरा भइसकेको छ । ‘सिंहदरबारको अधिकार गाउँगाउँमा’ मुख्य नारा दिएर निर्वाचित जनप्रतिनिधिले स्थानीय सरकारको रूपमा काम गरेको एक वर्ष पुगे पनि अपेक्षाकृत र उल्लेखनीय उपलब्धि भने मतदाताले अनुभव गर्न पाएका छैनन् ।

धादिङको थाँक्रेमा क्यानोनिङ महोत्सव हुने

पर्यटन प्रवद्र्धनका लागी नेपाल क्यानोनिङ एसोसियसनले यही  जेठ २५ र २६ गते क्यानोनिङ महोत्सव आयोजना गर्ने भएको छ । एसोसियसनले धादिङको थाँक्रे गाउँपालिका वडा नम्बर ६ मा रहेको रानी झर्नामा क्यानोनिङ महोत्सव गर्न लागेको हो ।

हरिहरसिंह राठौरका लेखहरु :

धादिङमा भएको छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु, ६ घाइते

बिहीबार बिहान कालुपाण्डे मार्गको नीलकण्ठ-८ च्याडु मोडमा भएको ट्रक दुर्घटनामा सवारी धनी २६ वर्षीय सदरमुकाम पुछारबजार निवासी गोकुल उपाध्यायको मृत्यु भएको छ । 

सामुदायिक बनभित्र संचालन गरिएका बालुवा उद्योग नियन्त्रणमा

बुढीगण्डकी किनार मैदीस्थित सामुदायिक वनमा अतिक्रमण गरि अवैधरुपमा संचालित ३ वटा बालुवा प्रशोधन केन्द्र (फिरफिरे) जिल्ला वन कार्यालय धादिङले नियन्त्रणमा लिएको छ । 

३२ वर्षमा पनि निर्माण सकिएन

सडक सञ्जालबाट टाढा रहेको धादिङको उत्तरी क्षेत्रमा सडकको अझै पहुँच पुग्न सकेको छैन । ३२ वर्षअघि नै उत्तरी भेग पुग्न सहज त्रिशूलीबाट रसुवाको स्याफ्रुबेंसी हुँदै गणेश हिमालको काखसम्म पुर्‍याइएको १ सय ७ किमि सडकमध्ये ३९ किमि सडकको निर्माण कार्य अझै अलपत्र छ ।

इँटाभट्टामा भर्ना अभियान

बालश्रम मुक्त गरी मजदुरका बालबालिकालाई शिक्षित बनाउन जिल्लाका इँटा उद्योगमा भर्ना अभियान चलाइएको छ । इँटा उद्योगमा कार्यरत हजारौं मजदुरका बालबालिकालाई भर्ना गरी उद्योग परिसरमै पढ्ने व्यवस्था समेत मिलाइएको छ ।

बूढीगण्डकी आयोजना: मुआब्जा सुस्त

बूढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा वितरण प्रक्रिया निकै सुस्त भएको छ । विस्थापितले मुआब्जा माग गर्दै निवेदन दिएको चार महिनापछि आयोजनाले बैंक खातामा मुआब्जा रकम दाखिला गराएको थियो ।