विकास रौनियार

३४ दिने बस यात्राको सम्झना

काठमाडौंमा भर्खर एसएलसी सकेर कानुन पढ्न थालेको थिएँ । प्रवीणता प्रमाणपत्र तहको दोस्रो वर्षको विद्यार्थी थिएँ । सेन्ट जेभियर स्कुलको भूतपूर्व विद्यार्थी संगठन गोदावरी अलुम्नाई असोसिएसन (जीएए) का कार्यक्रमहरूमा सक्रिय थिएँ ।

सम्झनाको गल्लीमा

नेपालमा थोरै मात्र त्यस्ता कार्यक्रम हुन्छन्, जुन अन्तर्राष्ट्रिय स्तरको हुन्छ । नोभेम्बर १६ (शनिबार) मात्रै सम्पन्न भएको ‘फोटो काठमाडौं’ अन्तर्राष्ट्रिय तस्बिर महोत्सवको तेस्रो संस्करणले कार्यक्रम र आयोजक दुवैको मान राखेको छ ।

किलो एट 

तीन दशकअघि जर्मनीबाट काइला काकाले ल्याइदिनुभएको सेकेन्ड ह्यान्डको मिनोल्टा क्यामेरा अहिले पनि झलझली सम्झन्छु । त्यतिखेर आईएल भर्ना भएको थिएँ । बिहान कलेज जान्थें, दिउँसो क्यामेरा भिरेर घुम्न जान्थें । रमाइलो गर्दै खिचेका फोटो हिमाल पत्रिका, क्रिस्चियन साइन्स मोनिटर, स्पार्क र इन्डिपेन्डेन्टलगायतमा छापिन्थ्यो । 

साइकलमै सरर

जापानबारे कल्पना गर्दा तपाईं के सोच्नुहुन्छ ? कार, बुलेट ट्रेन, माउन्ट फुजी, सुमो रेस्लर, विद्युतीय सामग्री वा यी सबै ?

साइकलमै सरर

जापानबारे कल्पना गर्दा तपाईं के सोच्नुहुन्छ ? कार, बुलेट ट्रेन, माउन्ट फुजी, सुमो रेस्लर, विद्युतीय सामग्री वा यी सबै ?

विकास रौनियारका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।