गंगा बीसी

हेलो प्रधानमन्त्रीज्यू, कुरा सुन्नुस् !

तपार्इं भाग्यमानी प्रधानमन्त्री हो । भाग्यमानी मात्र होइन शक्तिशाली पनि । तपाईं जति भाग्यमानी हुनुहुन्छ, त्योभन्दा धेरै अभागी छन्, बहुसंख्यक जनता । नेपाली जनता चुनावमा शक्तिशाली भए पनि हाल कमजोर छन् ।

टिप्पणी : कछुवा गतिमै सकियो सरकारको सय दिन

सय दिन,  पाँच वर्षे सरकारका लागि धेरै समय होइन । बिहानीले दिनको संकेत गर्छ भने झैं सरकारको सय दिनले पनि आगामी समयको केही संकेत गर्छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ सरकारको मूल नारा छ । सुन्दा मिठो लाग्ने यो नारा सफल पार्न कम्युनिष्ट सरकारले के गर्ला ? बिहानीले केही संकेत गर्‍यो कि गरेन ?

टिप्पणी : एमाले–माओवादी एकता : कसरी अघि बढलान् दुई ‘शेर’ ?

करिब दुई तिहाइ बहुमतको केन्द्रीय र प्रदेश सरकारबाट मुलुकमा समृद्धिको जग बसाल्ने मौका ओली र प्रचण्डलाई छ, त्यो मौकासामु ठूलो चुनौती पनि छ, मुलुकको अर्थतन्त्र कमजोर भएका बेला आर्थिक समृद्धिको चुनौती ‘काँडेघारीको यात्रा’ हो

वाम एकता : के होला बहुदलीय जनवाद र माओवाद ?

एमाले–माओवादीबीचको ‘एकीकरणका प्रारम्भिक आधारहरु’ मा सहमति भएसँगै एकताको ठोस आधार तय भएको छ । खासगरी दुबैले साझा मार्गदर्शक सिद्धान्त ‘मार्क्सवाद लेनिनवाद’ मानेका छन् । एमालेको बहुदलीय जनवाद र माओवादीको माओवादमा ‘विधिसम्मत छलफल गरी आवश्यक परिमार्जन र विकास गर्न सकिने’ निश्कर्षमा दुबै दल पुगेका छन् । 

गंगा बीसीका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।