मोहन शाही

डोटीको एउटा गाउँ, जहाँ पहिरो खस्दा स्थानीय खुशी हुन्छन्

हर रात सपनीमा ऐठन हुन्छ, सायद गाउँमा पहिरो गयो कि.... गायक दीप श्रेष्ठको यो गीतले धेरैको मन छुन्छ । गाउँबाहिर बसेकालाई आफ्नो गाउँघरमा आइपरेको बाढीपहिरोको विपत्तिले टाढैबाट पनि तर्साइरहन्छ । तर डोटीको आदर्श गाउँपालिका, गिरीचौकावासीका लागि यो अपवाद हो ।

अलमलमै योजना छनोट

स्पष्ट बजेट सीमाको अभावमा स्थानीय तहका जनप्रतिनिधि अलमलमै योजना छनोटमा लागेका छन् । संघीय सरकारले बजेटको आकार स्थानीय तहहरूलाई दिए पनि प्रदेश सरकारले अहिलेसम्म बजेट ल्याएको छैन । अलमलकै बीचमा स्थानीय तहहरूले भने बस्तीस्तरबाटै योजना छनोट कार्य सुरु गरिसकेका छन् ।

कारागार सुधार्दै कैदीबन्दी

कैदी–बन्दीप्रति समाजको धारणा सकारात्मक हुँदैन । उनीहरूको अनुशासन, इमानदारी र नैतिकताजस्ता व्यवहारमा शंका गर्ने चलन छ । डोटी जिल्ला कारागारका कैदी भने फरक छन् । उनीहरू लामो समयदेखि कारागारभित्र अनुशासन र इमानदारी हुनुपर्ने माग गर्दै उठाउँदै आएका छन् ।

पौरखी धर्मसिंह

कामको खोजीमा १४ वर्षको उमेरमा भारत पसेका थिए, डोटीका धर्मसिंह धामी । कमजोर आर्थिक स्थिति त्यसैमा पनि मुटुको भल्भ नै फेर्नुपर्ने अवस्थाका बिरामी । जति सहज सम्झेका थिए भारतको मजदुरी पेसा, त्यो भन्दा कैयौं गुणा बढी उनले दु:ख झेले ।

फेरियो दलित बस्ती

कुनै बेला अर्काको गाडी चलाएर गुजारा चलाउँथे, गणेश नेपाली । जोरायल गाउँपालिकाको छतिवनस्थित सेलागाउँका गणेश अहिले भने मौरीपालन गरेर अरूलाई रोजगारी दिने भएका छन् ।

मोहन शाहीका लेखहरु :

सुधारिंदै डोटीका ग्रामीण सडक

ग्रामीण क्षेत्रका साँघुरा र कच्ची सडकको स्तरोन्नति थालिएको छ । निर्माणाधीन सडक पनि प्राथमिकतामा पर्न थालेका छन् । तीन दशकबाट बेवारिसेझैं रहेको बहुप्रतीक्षित बोगटान सडक, समूहगाढ–कपल्लेकी–गड्सेरा सडक, दिपायल–मौवा–मेल्लेख सडक, बुडर–जोरायल सडकमा धमाधम स्तरोन्नतिको काम भइरहेको हो ।

थाली पिट्दै राजधानी माग

प्रदेश राजधानीको माग गर्दै १० दिन यताबाट जारी आन्दोलन दिपायलमा चर्कँदै गएको छ । व्यपार, व्यवसाय, यातायात, विद्यालय, संघसंस्था, कार्यालय बन्द गरी आन्दोलनमा उत्रेका स्थानीयले शुक्रबार थाली पिटेर शक्ति प्रर्दशन गरेका छन् ।