लीलाबल्लभ घिमिरे

उहिले घना जंगल, अहिले सहर

त्यो बेला जंगलका बीचमा चिउरा बेचेर गुजारा चलाउने पूर्णिमा चौधरीले यत्रो ठूलो सहर बन्ला भनेर कल्पना गरेकी थिइन् । जंगलैजंगलबीच दिउँसै चितुवाले खाइदेला जस्तो ठाउँ ठूलो सहर बनेपछि उनलाई धेरै परिवर्तन भएको अनुभव भएको छ ।

‘मंसिरभित्र मन्त्रिमण्डल पूर्ण’

प्रदेश १ को मन्त्रिमण्डलले मंसिरभित्र पूर्णता पाउने भएको छ । विस्तारका लागि मुख्यमन्त्रीले पार्टीभित्र छलफल चलाएसँगै नेकपाका सांसदहरू मन्त्री बन्न लबिइङमा लागिरहेका छन् ।

विराटनगर महानगरपालिका : सामान्य सुधार पनि भएन

धेरैले आशा गरेका थिए, जनप्रतिनिधि आएपछि महानगरमा तीव्र विकास होला । केही समयमै नगरको मुहार फेरिएला भन्ने आस थियो । तर डेढ वर्ष बित्दा पनि महानगरको मुहारमा खासै परिवर्तन आउन सकेको छैन ।

खर्च भएन प्रदेशको विकास बजेट

प्रदेश सरकारले विनियोजन गरेको पुँजीगत बजेट दोस्रो चौमासिकमा समेत खर्च हुने अवस्था छैन । पहिलो चौमासिकमा यसतर्फको एक रुपैयाँ बजेट पनि खर्च भएको छैन ।

फेसन बन्दै ‘चियापान र शुभकामना’

प्रदेश १ सरकारले कात्तिक २६ गते विराटनगरको आदर्श माविमा छठका अवसरमा शुभकामना आदान–प्रदान, सांस्कृतिक कार्यक्रम तथा जलपान कार्यक्रम आयोजना गर्दै छ । कार्यक्रममा ५ हजारभन्दा बढीलाई निमन्त्रणा कार्ड पठाइएको छ ।

लीलाबल्लभ घिमिरेका लेखहरु :

जोडिँदै विराटनगर र इटहरी

सुनसरी इटहरीका देवलाल पासवान ऊबेला पैदलै विराटनगर आउजाउ गर्थे । ‘तीन घण्टामा विराटनगर पुगिन्थ्यो, बाटामा जंगलैजंगल थियो,’ पासवान भन्छन् ।

नजिकिँदै कोइराला दाजुभाइ, पार्टी नेतृत्वमा आउने रणनीति

कांग्रेस महामन्त्री शशांक कोइराला र केन्द्रीय सदस्य शेखर कोइरालाबीच पछिल्लो समय भेट र छलफल बाक्लै हुन थालेको छ । यसपटक एउटै कार्यक्रमलाई सम्बोधन गर्न आएका दुई नेताको बास पनि एकै घरमा भयो । अरू बेला विराटनगर आउँदा होटलमा बस्ने शशांक यसपालि पिताजीको घर कोइराला निवासमा बसे । उनले त्यहाँ एक रात बिताए ।

मन्त्रालय संख्या ११ बनाउने तयारी

सात वटा मात्र मन्त्रालयले प्रदेश सञ्चालन गर्न कठिन भएको भन्दै प्रदेश १ मा ११ मन्त्रालय बनाउने गृहकार्य सुरु गरिएको छ । संघीय सरकारले भने प्रदेश १ मा सातवटा मन्त्रालयको संख्या तोकेको छ ।एउटै मन्त्रालयमा ५ वटासम्म मन्त्रालय गाभिएको भन्दै ११ वटा मन्त्रालय बनाउने गृहकार्य थालिएको हो ।

रुलिङ मान्दैनन् सांसद

सभामुख प्रदीपकुमार भण्डारीले मंगलबारको प्रदेशसभा बैठकमा सांसदहरूलाई ‘आचरणमा बस्न’ दुईपटकसम्म रुलिङ गरेका थिए । उनले भने, ‘सदस्यज्यूहरू प्रदेशसभा बैठकले खैरो रंगको कोट ‘ड्रेस कोड’ का रूपमा तोकिसकेको छ ।

विनियोजित विधेयकमा छलफल सुरु

प्रदेशसभा बैठकमा बुधबार आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रस्तुत गरेको विनियोजन विधेयकका शीर्षकमाथि छलफल सुरु भएको छ । अधिकांश सदस्यले आफ्नो निर्वाचन क्षेत्रमा कम योजना राखिएको, बजेट कम भएको र कार्यान्वयनमा चुनौती रहेको टिपणी गरे ।