रामेश्वरी पन्त

सन्देशमूलक स्वस्थानी

हामीकहाँ आयातित ‘प्रेम दिवस’को हल्ला धेरै हुने गर्छ । तर आफ्नै पूर्वीय दर्शनभित्रका कैयांै सुन्दर प्रेमकथाबारे अनभिज्ञ छौं । प्रेम दिवस अक्सर स्वस्थानी व्रत अवधिमा पर्छ । स्वस्थानी कथा एउटा आदिम प्रेमको अनुपम कथा पनि हो भनेर कमैलाई थाहा होला । 

न्यायका नाममा नाटक

प्रहरीले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको साढे चार महिनासम्म पनि बलात्कारी र हत्यारा फेला पार्न सकेको छैन । अनुसन्धानका नाममा पटकपटक समिति गठन गर्नेदेखि जोकसैलाई बलात्कारी र हत्यारा हो भन्दै समात्ने, थुन्ने र यातना दिने अनि फेरि ‘निर्दोष रहेको भन्दै’ छाडिदिने जस्ता कार्यले निरन्तरता पाइरहेको छ । 

किन चुप नेकपा नेत्रीहरू ?

कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार गरी हत्या भएको २ महिना पुग्यो । अपराधी पत्ता लाग्नसकेको छैन । वर्षौंअघि पोखराको नमिता–सुनिता हत्याकाण्ड जस्तै निर्मला हत्याकाण्ड रहस्यमय बनेको अनुमान सबैतिर भइरहेछ । पटक–पटक अनुसन्धान टोली खटाउँदा पनि निर्मलाको बलात्कारी र हत्यारा पत्ता लगाउन सरकार असफल भयो ।

छोरालाई नैतिक शिक्षा

बिहान सखारैदेखि रातिसम्म रेडियो, टेलिभिजन र पत्रपत्रिकाहरूले पस्कने खबरले गर्दा लाग्छ, पुरै देश बलात्कारमय छ । अनि छोरीको मात्र होइन, आफ्नै पनि असुरक्षाको भाव मनमा आउँछ । र पाइला–पाइला त्रसित बन्न पुग्छन् ।

बिहेका कानुनी बेमेल

कुनै विवाहित पुरुष र अर्कै कुनै विवाहित महिलाबीच शारीरिक सम्पर्क हुनगई शिशु जन्मिए विवाहका रूपमा मान्य हुने कि नहुने ? सन्तानको दायित्व के हुने ?

रामेश्वरी पन्तका लेखहरु :

मृत्यु संस्कारमा परिष्कार

उमेरले सत्तरी पुग्नै लागेका उच्च रक्तचाप र मधुमेहबाट ग्रस्त एकजना गुरुआमाको मृत्युपछि १३ दिने किरिया सकेर निस्कनाथ लगातार बान्ता हुनथालेपछि अस्पताल भर्ना हुनुभयो । जाँच गर्दा दुबै मिर्गौलामा असर परेको देखिएछ । कारण बन्यो– किरिया बस्दा जबर्जस्ती खाएको घ्यु–भात र गुलियो परिकार अनि लामो मृत्यु संस्कार र अनियमित औषधी सेवन अनि इन्सुलिनको अनियमितता । हाल उहाँले दुबै मिर्गौलाको हेमोडायलायसिस गराइरहनुएको छ ।

राज्यविहीनताको अनुभूति

हालै राजधानीका डेरी उद्योगहरूमा कृषि मन्त्रीसहितको टोलीले अनुगमन गरेपछि दूधमा युरिया, लुगा धुने सोडा, बेकिङ सोडा, नुन लगायतका अखाद्य पदार्थ मिसाइने गरेको पाइएपछि ‘देशै नभएको अनुभूति भएको’ भन्ने कृषि मन्त्रीको अभिव्यक्ति सुन्न/पढ्न पाइयो ।

बलात्कारीलाई बहिष्कार

समाजले मानवीय संवेदनाका सम्पूर्ण सीमा गुमाउँदै गइरहेको छ भन्ने कुराको पछिल्ला प्रमाण बनेका छन्, ललितपुर, इटहरी र दरबारमार्गमा भएका सामुहिक बलात्कारका घटना र यी घटनालाई निस्तेज पार्न न्यायिक निकाय र यससँग सम्बन्धित न्यायकर्मी, सुरक्षाकर्मी तथा समाजका ‘ठेकेदार’हरूले खेलेका भूमिका ।

किन दुख्दैन शासकलाई जाजरकोट ?

२९ पुसको कान्तिपुरको तेस्रो पृष्ठमा भाइरल ज्वरोले थला परेर बाटोमै पल्टिएको जाजरकोटको एक बालक र केही पर रुमालले नाक छोपेर उसैलाई हेरिरहेकी एक बालिकाको तस्बीर छापिएको थियो ।

कांग्रेसका ऐंजेरू

प्रत्यक्ष निर्वाचनमा लज्जाजनक पराजय बेहोरेको नेपाली कांग्रेसले समानुपातिकमा एमाले बराबरकै सिट जित्नुले यो दलप्रति जनताको विश्वास खस्कि नसकेको देखाउँछ । यो परिणामले ‘कांग्रेस पत्तासाफ भयो’ भन्दै ‘काखी बजाइरहेकाहरू’लाई पनि सोचनीय बनाएको होला ।