दीपक भेटवाल

पुँजीवाद भर्सेस योग

पुँजीवादी चिकित्साको उद्देश्य मान्छेको रोग निर्मूल बनाएर उसलाई निरोगी बनाउनु होइन, बरु मान्छेलाई आजन्म रोगी बनाएर औषधि बेचेर नाफा कमाउनु हो । 

खोइ, खुला चउर ?

हामी बाँचेको समाजमा दुई चीज मात्र बलशाली र प्रभावशाली छन्— सत्ता र बजार । समाज, जीवन, भावना सबै यी दुई बलियाको आखेटमा परेका छन् । माथि बहुमतीय सरकारको सत्ता छ, तल बजार साम्राज्य हाँकेर बसेका नाफखोरहरू छन । बहुमतीय ओली सरकारलाई रेलको लिक बिछयाउन पैसाको खाँचो छ, नाफाखोरहरूलाई बजार विस्तार गरेर नाफा असुल्न । हाम्रा नानीबाबुहरूलाई भने खेल्ने खुला चउर चाहिएको छ ।

नाकाबन्दीले कोपरेका घाउहरु

कतार एयरवेजका सिइओ अल बकर भन्छन, ‘देशहरु बीचको कुटनीतिक संकट ढिलो वा चाडो जहिले टुगिंएपनि मान्छेको मनमा लागेको घाउ निकै गहिरो भइसकेको छ । र, मान्छेहरुले यो भुल्न सक्दैनन ।’

कतारमा नाकाबन्दी : एक हप्ता जे भोगियो

गत सोमबार बिहानै सात बजे हातेफोनमा नेपाली समाचार हेरिरहेको बखत जीमेलमा एउटा ईमेल टुप्लुक्क देखापर्यो । खोलि हेर्दा कतारको एउटा बिश्वविद्यालयमा अध्यापन गराउने प्रोफेसरले पठाएका रहेछन् । उनको नाम रे हो । बुढा रे को उमेर हेर्दा डाँडा माथिको घाम जस्तै लाग्छ । तर, निकै जोसिला र फर्तिला छन् । एकाबिहानै बुढाले के लेखि पठाए भनेर इमेल खोलि हेर्दा त झसंग भएँ । कतारलाई छिमेकीहरुले नाकाबन्दी गरिसकेछन् ।

दीपक भेटवालका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।