वेदराज पौडेल

ठगुन्नाको ह्याट्रिकले प्रदेश ५ स्तब्ध

प्रदेश नम्बर ७ का बलर विक्रम ठगुन्नाले तीन बलमा तीनै विकेट लिएपछि टिमका लागि उनको ह्याट्रिक स्मरणीय बन्यो । उनले प्रदेश ५ विरुद्धको मंगलबारको खेलमा थप एक गरी चार विकेट लिए । म्यान अफ द म्याच घोषित विक्रमले ८ दशमलव ३ ओभर बलिङ गरेका उनले दुई मेडन राख्दै ३८ रन खर्चेर चार विकेट लिन सफल भए । 

चराहरुको स्वर्ग

चराहरूको चिरबिर कसलाई मन नपर्ला ? त्यो पनि एक हैन, अनेक प्रजातिका । चराहरूको स्वर्गसरह छ कोसीटप्पु वन्यजन्तु आरक्ष । यति बेला आरक्षमा चरा हेर्नेहरूको भीड छ ।

फिदा हुसेनको हत्याका चार अभियुक्त पक्राउ 

दुहवी नगरपालिका ९ छातावेलीका व्यावसायी फिदा हुसेनको गोली हानी हत्या गर्ने समूहका चार अभियुक्तलाई प्रहरीले घटनाको ५१ औं दिनमा पक्राउ गरी सार्वजनिक गरेको छ ।

गाउँमै रमाइलो

दसैं सबै उमेर समूहका लागि उत्तिकै उल्लासमय हुन्छ  । बालबालिका, वृद्धवृद्धा सबै उसै गरी रमाउँछन्  ।

मेसिनबाट धान रोपाइँ [फोटोफिचर]

यहाँका किसान मेसिनबाट धान रोप्न थालेका छन् । नेपाल कृषि कम्पनीले कृषिमा आधुनिकीकरण गर्ने अभियान सञ्चालन गरेपछि किसानलाई मेसिनबाटै थोरै खर्चमा धान रोप्ने, गोड्ने र काट्ने (हार्वेस्टिङ) काम गर्न सहज भएको छ ।

वेदराज पौडेलका लेखहरु :

इटहरी बलात्कार काण्ड : एसपी माझी पनि अनुसन्धानको घेरामा

बलात्कार घटनामा मिलापत्र गराएको अभियोगमा प्रहरीले गठन गरेको छानबिन समितिले जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी विद्यानन्द माझीलाई समेत छानबिनको घेरामा राखेको छ । इलाका प्रहरी कार्यालयमा प्रहरी निरीक्षक मात्र र अञ्चल प्रहरी प्रमुखको भूमिकामा माझी आफैं रहेका बेला बलात्कारको मिलापत्र भएको थियो ।

कर असुलीमा गडबडीले ७१ लाख राजस्व गायब

उपमहानगरपालिकाको राजस्व शाखाले ‘सिस्टम परिवर्तन’ को बहानामा एक महिना ९ दिनको राजस्व र कर असुली अभिलेख नै गायब गरेर ७१ लाख ८१ हजार ६ सय १९ रुपैयाँ अनियमितता गरेको फेला परेको छ । तथ्यांक परीक्षणका लागि राजस्व शाखाका प्रमुख नासु अर्जुन सुवेदीलाई तीन दिनसम्म धाउँदा पनि उनले विभिन्न बहाना बनाई पत्रकारलाई सूचना दिन आलटाल गरेका छन् ।

मनाङ उपाधि नजिक

तीन वर्षपछि घरेलु फुटबलमा फर्केका सन्तोष साहुखलको दुई गोलमा मनाङ मर्स्याङ्दी क्लब बिहीबार दोस्रो सेमिफाइनलमा गरिफा स्पोर्टिङ क्लब कोलकातालाई ३–० ले हराउँदै मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबलको फाइनल पुगेको छ ।